समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा विपद व्यवस्थापन तालिम

सुवाेध नेपाल माडी, पुस २७ । चितवनकाे नेपाली सेना कालीबहादुर गण र चितवन जिल्लाका स्थानीय निकायसँगकाे समन्वयमा दुई दिने सामुदायिक विपद् प्रतिकिया तालिम आजबाट माडी नगरपालिकामा शुरु भएकाे छ। जसमा माडीको नगरपालिकाका प्रतयेक वडाका…

चितवनको रंगोली घोलमा फेरि अर्को गैँडा मृत फेला

चितवनमा आज फेरि एक गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अन्दाजी २२ वर्षको पोथी गैँडा शुक्रबार साँझ मृत भेटिएको जानकारी दिए । रंगोली घोलमा गढेको अवस्थामा रहेकाले निकाल्न…

चितवनका ४६ घर सुकुमबासीको नमुना बस्ती निर्माण सुरु

चितवन, पुस २३-  चितवनको इच्छाकामना गाउँपालिकाले गर्दासका सुकुमबासी परिवारलाई घर निमार्ण गर्न लागेको छ । इच्छाकामना गाँउपालिका–७ भालुमार सुन्दरबस्तीमा रहेका ४६ परिवारलाई पक्की घर बनाउन लागेको हो । घरको गाँउपालिकाकी अध्यक्ष…

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु

चितवनमा बुधबारदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह-२०७६’ सुरु भएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताह सुरु गरिएको हो । पुस २९ गतेसम्म चल्ने…

२४ गतेसम्म नारायणगढ मुग्लिन सडक खण्ड ४ घण्टा बन्द हुने 

चितवन । पहिराे सफा गर्न अझै दुई दिन समय लाग्ने भएकाेले निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खन्ड थप दुई दिन दैनिक ४ घण्टा बन्द हुने भएकाे छ । निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खण्ड अन्तर्गत टोपे खोलाको पहिरो  सफा गर्नको लागि थप २ दिन…

चितवनमा चरा गणना सुरु

चितवनमा चरा गणना सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना सुरु गरिएको हो । एसियाका देशमा चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गरिन्छ ।…

चितवनमा बोराभित्र शिशुको शव भेटियो

चितवन । चितवनमा बोरामा पोको पारेर फालेको अवस्थामा एक जना शिशुको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक सोमबार एक नवजात शिशुको शव भेटिएको चितवनका डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार बोरामा…

चितवनमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने

चितवनमा माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने मेला ५ दिनसम्म चल्ने छ । चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर,…

भिर मौरीले टोक्दा चितवनमा एक महिलाको मृत्यु

चितवन : भिर मौरीले टोक्दा चितवनमा एक वृद्धाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ९ बेलटाडीकी ७६ वर्षीय वृद्धा ठगिया थरूनीको मौरीको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घरमा बसिरहेकी ठगियालाई आइतबार दिउँसो…

भरतपुरसम्म रेल ल्याउन डिपिआर सम्झौता, पन्ध्र महिनाभित्र सम्पन्न हुने

मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो । पन्ध्र…