ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
क्रान्तिकारी माओवादीका सदस्य ढकाल कारवाहीमा
चितवन । नेकपा क्रान्तिकारी माओवादी चितवनले पार्टी सदस्य प्रकाश चन्द्र ढकाललाई कारवाही गरेको छ ।
शनिबार क्रान्तिकारी माओवादी चितवनद्वारा जारी विज्ञप्तिमा ढकालले पार्टीको मूल्य मान्यता र सिद्धान्त विपरित कार्य गरेको भन्दै कारवाही गरेको…
एसपी मल्लले चितवन छाड्ने, गंगा पन्तलाई पनि नपठाउने
चितवनका प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्ल अन्ततः चितवन छाडेर सरुवा भएको स्थानमा जाने भएका छन् ।
चितवनबाट उनलाई त्रिभूवन विमानस्थल सरुवा गरिएपनि उनी त्यहाँ आउन अटेर गरेर बसेका थिए ।
उनको स्थानमा एसपी गंगा पन्तलाई पठाइएपछि दानबहादुर…
चितवनका एसपी मल्लद्वारा प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा गरेका छन् । बुधबार बिहान तालुकदार निकाय प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई पत्र लेख्दै १२ घन्टाभित्र रमाना हुन निर्देशन दिएको थियो ।…
१२ घन्टाभित्र जिल्ला छाड्न चितवनका एसपीलाई निर्देशन
प्रदेश–३ प्रहरीले चितवनका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्ललाई १२ घन्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ ।
सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२…
शक्तिखोरको एनसेल टावरमा आगजनी
चितवन । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ ।
आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण…
अखिल क्रान्तिकारी चितवनद्वारा शुल्कवृद्धि फिर्ता गर्न माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले चितवनका पब्लिक क्याम्पसले विद्यार्थीसँग लिने शैक्षिक शुल्क बढाएकोमा विरोध जनाएको छ ।
यूनियनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले मंगलबार विज्ञप्ति जारी गरी यहाँका…
ह्याकरको आशंकामा चितवनबाट २ चिनियाँ पक्राउ
चितवन । ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको…
भरतपुर महानगरको फछर्यौट हुन बाँकी बेरुजु ९७ करोड बढी
चितवनको भरतपुर महानगरपालिकामा आर्थिक वर्ष २०७३/७४ सम्मको बेरुजु ६६ करोड ८९ लाख रुपैयाँ रहेको पाइएको छ ।
भरतपुर महानगरपालिकाको नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७६्२०७७ को नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको…
गौतम बुद्ध रङ्गशाला निर्माणमा श्रमदान गर्दै प्रहरी
भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान…
चितवन पीपीएल च्याम्पियन
चितवन राइनोज दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । पहिलो संस्करणको उपविजेता चितवन अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो । चितवनले शनिबार भएको फाइनलमा विराटनगर…