ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
धेरै छावा जन्माउने पूजाकलीको मृत्यु
लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ ।
हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले…
कुखुरा व्यवसायीकाे गुनासाे : विचौलियाले सखाप पारे
चितवन । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।
बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो…
अप्राकृतिक मैथुनमा १२ वर्ष कैद
भरतपुर । चितवनकाे भरतपुर १२ बस्ने १५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले १२ वर्ष कैद सजाय फैसला गरेको छ ।
आरोपित वर्ष १९ का शङ्कर सापकोटाले ०७६ साल ६ गते घरमा…
प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट
प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० (२६ डिसेम्बर) देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो । यस वर्ष चार दिन हात्ती…
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
चितवनमा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण…
चितवन मेडिकल कलेजले सबै संकायको शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । मेडिकल कलेज प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित शनिबार विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग…
चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते
चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो ।
बदेलको आक्रमणबाट स्थानीय ७६…
चितवनको रामपुरमा बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।
विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस…
चितवनमा करोडौँ लगानीमा १५ ठूला उद्योग खुल्दै, झण्डै ६०० जनालाई रोजगारी दिने तयारी
आर्थिक वर्ष २०७५\७६ मा चितवनमा स्थापना हुने गरी १५ वटा ठूला उद्योग दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार यी उद्योगहरु सञ्चालनमा आएपछि ५५६ जनाले रोजगारी पाउने छन् । देशभरमा सबैभन्दा धेरै उद्योग प्रदेश ३ मा दर्ता भएका छन् जसमा…
चितवनको रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
२३ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक…