ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
लोकसेवा आयोगको विज्ञापन विरुद्ध चितवनमा प्रदर्शन
श्रावण ३, चितवन ।
लोकसेवा आयोगले गत जेठ १५ गते सार्वजनिक गरेको विज्ञापनका विरुद्ध चितवनमा पनि प्रदर्शन भएको छ । आयोगले ५ सय १५ स्थानीय तहमा ९ हजार १ सय ६१ सिटका लागि गरेको विक्षापन नेपालको संविधानको मुल मर्म र समावेशी सिद्धान्त विपरीत…
चितवनमा एक बर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु
सविना घिमिरे, डिलकुमारी नेपाल ।
चितवन । गत आर्थिक वर्षमा चितवन जिल्लामा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाए । जिल्लामा भएका २ सय ९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हुन् । अघिल्लो आर्थिक वर्षमा २ सय ७१ दुर्घटनामा १ सय ३२ को…
बस र ट्याङ्कर ठोक्किदा १८ घाइते
२६ जेठ, चितवन । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नम्बरको को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्गको…
चितवन मेडिकल कलेजको चरम लापरवाहीः ९ महिने बालकलाई २ बर्षे भन्दै औषधि चढाएपछि बालकको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारमा चरम लापरवाही हुने गरेको भन्दै पीडितका आफन्तले आरोप लगाएका छन् ।
उपचारका क्रममा ९ महिने बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज दुई दिनदेखि तनाबग्रस्त भएको छ ।
उपचारमा संलग्न डाक्टर सन्तोष पाठक, नर्स…
भरतपुर क्षेत्रमा एक हप्ता विद्युत कटौती हुने
भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ । शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा…
महाभूकम्पको चार वर्षस् चितवनमा भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण
चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ (शिक्षा) चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म…
चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडामध्ये १९ को हाडखोर मात्रै भेटियो
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन ।…
सडक दुर्घटनालाई लक्षित गरी बनाइएको कुरिनटारको ट्रमा सेन्टर एक वर्षदेखि अलपत्र
चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो…
सामुदायिक विद्यालयमा छोराछोरी पढाउन रत्ननगर नगरपालिकाको पत्र
भरतपुर । सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्किँदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ ।
वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले…
चितवनको दुर्घटनामा दुईको मृत्यु
चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना ६ ख १७७५ नंको…