समुह अनुसार हेर्नसहोस

चितवन

एक सय गोही राप्तीमा छाडियो

– नारायण अधिकारी चितवन, ४ वैशाख (रासस) ः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।…

साइकलमा लुकाएर दाहसंस्कार गर्न लाँदै गरेको शव चितवन प्रहरीद्वारा बरामद

चितवन । प्रहरीले भरतपुर महानगरपालिका गणेश चोकस्थित मुख्य सडकबाट राति १ बजे एक जना महिलाको शव बरामद गरेको छ । सहोदर दिदी र दाइले शवलाई साइकलमा राखेर दाहसंस्कारका लागि नारायणी नदी किनारमा लैजाँदै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले शव…

गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड

प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ । दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई…

पर्यटन पूर्वाधार निर्माण गर्दै ठोरी गाँउपालिका

– सुरेन कुँवर रत्ननगर, ८ चैत (रासस) : दुई राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी गाँउपालिकाले पर्यटन पूर्वाधार निर्माण गर्न शुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जसँग जोडिएको यस गाउँपालिकाले यहाँको प्रकृतिक स्रोतसाधन प्रयोग…

विप्लव कार्यकर्ताद्वारा वडा कार्यलयमा सिलिण्डर बम विष्फोट

चितवन । भरतपुर महानगरपालिका –५ को तोरीखेतमा रहेको वडा कार्यालयमा मंगलवार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको छ…

सडकबाटै यो व्यवस्थाको सरकार ढाल्ने माओवादीको चेतावनी

मोहन बैद्य नेतृत्वकोे नेकपा (माओवादी क्रान्तिकारी) का बरिष्ठ नेता सिपी गजुरेलले सत्ता चलाइरहेको नेकपा नक्कली कम्युनिष्टहरुको गठवन्धन भएको आरोप लगाएका छन् । पार्टीको जनजागरण अभियानको चितवनको भरतपुरमा आयोजित समापन समारोहमा नेता…