समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कावासोतीको राहत प्याकेजः जम्मा १५ केजी चालम

खगेन्द्र पराजुली - नवलपुर । कावासोती नगरपालिकाले १ हजार ६ सय ६६ परिवारलाई राहत खाद्य सामाग्री प्याकेज बितरण गरेको छ । लकडाउनका कारण नगरका दैनिक ज्याला मजदुरीमा आश्रित तथा बिपन्न नागरीकका लागी कावासोती नगरपालिकाले प्रत्येक वडालाई…

नवलपरासीमा तोकियो खाद्यन्न र तरकारी पसल खोल्ने समय

हरि शर्मा - परासी, २३ चैत ः बजार क्षेत्रमा भिडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आज आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले…

राहत कोषमा सुनवल नगरप्रमुखको साढे ३ लाख सहयोग

हरि शर्मा - परासी, २२ चैत ः पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले ३ लाख ५४ हजार रुपैयाँ दैविक प्रकोप उद्दार विशेष राहत कोषमा जम्मा गरेका छन् । नगरपालिकाले स्थापना गरेको उक्त कोषमा उनले ३ महिनाको तलब भत्ताबापतको १…

कावासाेतीकाे विपदकाेषमा सामुदायिक विद्यालयकाे १ लाख सहयाेग

शाेभा जिसी - कावासाेती । कावासोती नगरपालिकाको बिपद व्यवस्थापन कोषमा कावासोतिका सामुदायिक विद्यालयले एकलाख एक हजार सहयोग गरेका छन । नगरपालिका भित्रका ३९ वटा सामुदायिक विद्यालयले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेको…

नवलपरासी स्वास्थ्य कार्यलयको गम्भीर लापरबाही ३ बर्ष पहिले म्याद गुज्रिएको किटनाशाक औंषधी बितरण

 नवलपरासी । पश्चिम् नवलपरासीमा म्याद गुज्रिएको किटनाशकऔंषधी बाडेको भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यलयमा स्टक गरि राखिएको किटनाशक औसधि रामग्राम नगरपालिका ले बाडेको किटानाशक औसधि म्याद गुज्रिएको भेटिएको छ । रामग्राम वडा-१५,१६ र १८…

देबचुलीको फुड बैंकमा ६ लाख ८२ हजार १० रुपैंया वरावरको नगद तथा जिन्सी जम्मा

खगेन्द्र पराजुली,  २१ चैत्र, नवलपुर ।  देबचुली नगरपालिकाले आपतकालीन अवस्थामा स्थापना गरेको खाद्य बैंकमा बिहीवारसम्म ६ लाख ८२ हजार १० रुपैंया नगद तथा जिन्सी जम्मा भएको छ । नेपालमा पनि कोरोना भाईरस संक्रमणको खतरा बढ्न सक्ने…

प्रतापपुर गाउपालिकामा राहत वितरण

नन्दु यादव चैत २१ नवलपरासी । बिस्वमा फैलिरहेको महामारी कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि प्रतापपुर गाउपालिका वडा न ७ ले अाज गुठिसुर्यपुरामा सचेतना सहित राहत बितरण गरेकाे छ ।वडा भित्र रहेकाे करिब१ २००घर धुरिमा संक्रमणका…

प्रकोप ब्यवस्थापन कोषमा निजी बिद्यालयको सहयोग , कोषमा पुग्यो १६ लाख ६५ हजार रुपैया

बर्दघाट २१ चैत्र ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा नीजि बिद्यालयले समेत आर्थिक सहयोग गर्न थालेका छन् । एक महिनाको शैक्षिक शुल्क अभिभावकलाई छूट दिने निर्णयमा असन्तुष्ट रहेका नीजि क्षेत्रका बिद्याललयहरुले…

पाल्हीनन्दनले गरयो, काम नसकि भुक्तानी

रामकरण हरिजन - चैत्र २० पश्चिम । नवलपरासीको पाल्ही नन्दन गाउपालिका वडा नं ४ मा रहेको पाल्ही भगवती प्राथमिक विद्यालयको पूर्व छेउमा रहेको राधा कृष्ण मन्दिरमा काम सम्पन्न नभई गाउँपालिकाले भुक्तानी गरेको छ । पाल्ही नन्दन ४ मा रहेको राधा…

नवलपरासीमा अत्यावस्यक बस्तुका पसल खुलेनन

गोपी ज्ञवाली , नवलपरासी, २० चैत । विश्वब्यापी फैलिएको कोरोना भाईरसको संक्रमण काम गर्नका लागि सरकारले गरेको लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको आपुर्ती गर्ने गरि पसल एवं यातायातका साधनहरु संचालन हुने बताएको भए पनि पश्चिम नवलपरासीमा…