समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

मध्यविन्दु नगरपालिकाको विपद् कोषमा कर्मचारीबाटै ३ लाख ८९ हजार सहयोग

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका अन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले नगरको विपत व्यवस्थापन कोषमा ३ लाख ८९ हजार १ सय ४९ रुपैया सहयोग हस्तान्तरण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम…

नवलपुरको हुप्सेकोटका उच्च ज्वरो आएका एक जनाको स्वाव परीक्षणका लागि पठाइयो

केशव तिवारी घायल - नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा उच्च ज्वरो आएर जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा भर्ना गरिएका एक जना विरामीको स्वाव परीक्षणका लागि पठाइएको छ । हुप्सेकोटमा ७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये एक…

हुप्सकोटमा विदेशबाट आएका ७१ जना होम क्वारेन्टाइनमा

पार्वती पाण्डे - नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आएको ७१ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । हुप्सेकोटमा क्वारेन्टाइन होम बनाइएको भए पनि अहिलेसम्म विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमै…

हुप्सेकोटमा संकटको बेलामा पनि जुंगाको लडाइ, राहत भण्डारकक्षमै तालाबन्दी

रामकुमार श्रेष्ठ - नवलपरासी, २५ चैत्र । पूर्वी नवलपरासीको हुप्सेकोटमा झण्डै ३ महिना अघिदेखि चलेको जुंगाको लडाइ अझै सकिएको छैन । राष्ट्रिय संकटको बेलामा पनि हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे र सत्ताधारी दल नेकपाबीचको लडाइ…

पश्चिम नवलपरासीमा १ सय १५ जना क्वारेन्टाईनमा, ४९ जना घर फर्किए

परासी, चैत २४ । पश्चिम नवलपरासीमा हाल सम्म १ सय १५ जनालाई क्वारेन्टाईनमा राखिएको छ । विभिन्न पालिकाहरुमा स्थापना गरिएका क्वारेन्टाईनमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुलाई स्वास्थ्य निगरानीका लागी क्वारेन्टाईनमा राखिएको हो । जसमा हाल…

कावासोती ३ वडाले माग्यो २ सय ५ घरलाई राहत, नगरपालिकाले दियो १ सय ४९ घरलाई

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा वडा कार्यालयले नगरपालिकासँग २ सय ५ घरलाई राहत माग गरे पनि नगरपालिकाले जम्मा १ सय ४९ घरलाई मात्र राहत पठाएको छ । यो अवस्था कावासोती ३ मा मात्र नभएर अन्य वडामा पनि रहेको स्थानीय जनप्रतिनिधिहरुले…

सिमामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढयो

श्याम थापा - सुस्ता २४ चैत । छिमेकी मुलुक भारतमा कोविद १९ कोरोना भाईरसको भारत माहाराजगञ्ज जिल्लामा पनि कोरोना स्रकंमण बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरण गर्नका लागी पश्चिम नवलपरासीको भारत संग जोडिएको मुल नाकाहरुमा नेपाल…

सुस्ताका युवाहरुले यसरी छरे किटनाशक औषधि – फोटो फिचर

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा न ५ को सकरदिनहीमा स्थानीय शिवशक्ति युवा क्लबका युवाहरुको सक्रियतामा किटनाशक औषधी छर्किएको छ । शिव शक्ति युवा क्लबका पदाधिकारीहरुले स्वयंसेवक रूपमा परिचालन भएर सकरदिन्ही गाउँमा प्रवेश गर्ने मुल…

काठमाण्डौ देखी पैदल नेपालगंज हिडेका मजदुरको नवलपरासीमा उद्धार

दाउन्ने समाचारदाता नवलपरासी, चैत २४ गते । काम गर्दै आएको उद्योग बन्द भए पछि काठमाण्डौ देखी नेपालगंज पैदल हिडेका बाँकेका ३५ जना मजुदरहरुको नवलपरासीमा उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ नवलपरासी र उद्योग वाणिज्य संघ नवलपरासीको विशेष…

देवचुलीका विभिन्न स्थानमा किटनासक औषधि छर्कियो

कोरोना भाइरसको संक्रमण बृद्धि हुन थाले पछि स्थानियतहहरुले यसमा कडाइ गरेका छन । अहिले स्थानियतहरुले नगर,गाउँ र वडामा विभिन्न सचेतनाका कामहरु अघि सारेको जनाइएको छ । कोरोना भाइरस र यसको सम्भावित जोखीम रोक्न देवचुली नगरपालिकाका विभिन्न…