समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

गाउँगाउँमा विना अनुमति तरकारी बेच्न आए समातेर प्रहरीलाई खबर गर्न आग्रह

केशब तिवारी घायल - कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनका बेला विना अनुमति तरकारी लगायतका सामग्री विक्री गर्नेलाई समातेर प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । प्रशासनले अत्यावश्यक बाहेक अन्यलाई घरबाट निस्कन समेत अनुमति…

सामुदायिक प्राकृतिक चिकित्सालय क्वारेन्टाइनमा परिणत

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइनमा परिणत गरिएको छ । उपचारमा रहेका सबै बिरामीहरुलाई घर पठाएर उक्त भवनलाई क्वारेन्टाइनका रुपमा परिणत गरिएको हो । कोरोना भाइरसको…

मिलिजुली टोल विकास संस्थाद्वारा रिठ्ठेपानीमा राहत वितरण

शिशिर सिंजाली - कावासोती । पूर्वी नवलपरासीको कावासोती १ रिठ्ठेपानीमा रहेको मिलिजुली टोल विकास संस्थाले ४८ घर परिवारलाई राहत वितरण गरेको छ । कोरोनाको संक्रमणका कारण लकडाउनमा परी जीविकोपार्जन गर्न गाह्रो भएको ४८ घर परिवारलाई टोल विकास…

स्वास्थ्य कार्यालयले दियो पत्रकारलाई मास्क र ग्लब्स

हरि शर्मा - परासी, १९ चैत ः जिल्लामा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले मास्क र ग्लब्स उपलब्ध गराएको छ । कोरोना संक्रमणविरुद्धको अग्रपंक्तिमा पत्रकारहरु पनि रहेकाले स्वास्थ्य सुरक्षाका लागि उक्त सामाग्री उपलब्ध…

तरुण दलद्वारा खाद्यान्न सहयोग

कावासोतीः नेपाल तरुणदल नवलपुरले मध्यविन्दु नगरपालिका भित्र रहेका विपन्न तथा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । तरुण दलले लकडाउनका कारण खाद्यान्न अभाव भएका परिवारहरुलाई सहयोग गरेको तरुण दल…

नवलपरासीमा दुध नबिके पछि पोखियो

नवलपरासी । दल्दलेको एक सहकारीमा किसानसंग खरिद गरिएको दुध बिक्रि नभएपछि पोखिएको छ । दल्दले दुग्धबिकास सहकारी सस्थाले खरिद गरेको दुध लिन काठमाण्डौका ठुला डरी उद्योग नआएपछि मंगलवार पोखिएको हो । यस अघि सहकारीवाट दुध लैजाने गरेका काठमाण्डौको…

कावासाेतीमा ७ वटा एम्बुलेन्स फ्रि

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले लकडाउनको समय अवधिभर नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । यो सेवा तोकिएका ७ वटा एम्बुलेन्समा मात्र लागुहुने छ । सोमबार बसेको कावासोती नगरपालिका विपत व्यवस्थापन समितिको बैठकले…

गैडाकोटमा एम्बुलेन्स सेवा निशुल्क – सम्पर्क नम्बर सहित

केशव तिवारी घायल - नवलपरासी, १८ चैत्र । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न एम्बुलेन्स सेवा निशुल्क गरेको छ । गैडाकोट नगरपालिकाले गैडाकोट नगरवासीका लागि एम्वुलेन्स सेवा निशुल्क गराएको छ । नगरप्रमुख…

नवलपुरमा अपलत्र सात सयबढी मजदुरको उद्दार

नवलपुर । विभिन्न क्षेत्रमा घर भई नवलपुरमा निर्माण सम्बन्धि काममा आएर अलपत्र परेका सात सय बढी मजदुरको उद्दार गरि घर पठाइएको छ । लकडाउन भए यता नवलपुरबाट जिल्ला प्रशासन कार्यालय नवलपुरको समन्वयमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टमा आवद्ध…

नवलपुरका अधिकांश मेडिकलहरु बन्दः नगरपालिकाको अनुगमन पछि खुल्यो कावासोतीका मेडिकलहरु

शोभा जिसी - नवलपरासी । सरकारले गरेको लकडाउन पछि नवलपुरका मेडिकलहरु धमाधम बन्द भएका छन् । कोरोनाको त्रास देखाउँदै नवलपुर जिल्लाका अधिकांश निजी साना तथा ठूला मेडिकलहरु र केही अस्पतालहरु समेत बन्द भएका छन् । यसैबीच कावासोती…