ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक सय टन बढी तरुल निर्यात
माघे संक्रान्ति अर्थात मकर सक्रान्ति तरुल खाने संक्रान्ति रुपमा लिने गरिन्छ । शरिरको चिसो फालेर शरिरमा उर्जा दिनका लागि तरुल खाइने गरिन्छ । यस बर्ष पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै एक सय टन भन्दा बढी तरुल निर्यात भएको छ ।…
चाेरमाराकाे महायज्ञको दोस्रो दिनसम्ममा २ करोड ७५ लाख संकलन
चाेरमारा (नवलपुर)। पूर्वी नवलपरासीकाे मध्यविन्दु ७ चाेरमाराकाे नवजागरण बहुमुखी क्याम्पसमा जारी महायज्ञकाे दाेस्राे दिनसम्ममा दुई कराेड ७५ लाख चन्दा संकलन भएकाे छ ।
नपजागरण बहुमुखी क्याम्पसद्वारा आयोजित श्रीमद्भागवत पितृ मोक्ष…
अन्तरशिक्षक भलिवल प्रतियाेगितामा शिव मावि प्रथम
कावासाेती । कावासाेतीमाे जीवन ज्याेति माविमा भएकाे कावासाेती नगर स्तरीय अन्तरशिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि शिव माविले जितेकाे छ ।
पृथ्वी जयन्ती र एकता दिवसकाे अवसरमा आयाेजित भलिबल प्रतियाेगितामा समता शिक्षा निकेतनलाई पराजित गर्दै…
पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाका अनुसार नवलपरासीको बर्दघाट नगरपालिका ३ लघुना स्थित भित्री सडक…
कर्मचारी मिलन केन्द्र नवलपुरमा भण्डारी
कावासोती । कर्मचारी मिलन केन्द्रको शनिबार भएको अधिवेशनले कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका प्रमुख कोष निरीक्षक मोहनशरण भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा पूर्णेश्वर सुवेदी, सचिवमा…
नवजागरण क्याम्पसको धान्याचलमा भोलिबाट पूर्व राष्ट्रपति डा. यादवले उद्घाटन गर्ने
चोरमारा । चोरमाराको नवजागरण वहुमुखी क्याम्पसमा भाेेेलिबाट धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको नवजागरण बहुमुखी क्याम्पसका प्रधानसंरक्षक विष्णु कुमार कार्कीले बताए।
पौष…
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी, महासंघ गण्डकी प्रदेशकाे दाेस्राे साधारण सभा
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशकाे दाेस्राे साधारण सभा अाज पाेखरामा सम्पन्न भएकाे छ ।
कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवि पुनले संघीयताले सबै भन्दा क्षतविक्षत शिक्षा र स्वास्थ्य क्षेत्रमा…
ऊखुको भुक्तानी मांग गर्दै किसानहरु अनसनमा
गोपी ज्ञवाली
नवलपरासी, २५ माघ । नवलपरासीका उखु उत्पादक किसानहरुले ऊखुको भुक्तानीको माग गर्दै पछिल्लो एक हप्ता देखिईन्दिरा सुगर एण्ड एग्रो ईन्डस्ट्री प्रालिको गेटमा अनशन बसेका छन् ।
नवलपरासीका चिनी उद्योगहरुले गत दुई वर्षदेखि…
प्रतापपुर गाउँपालिकाद्धारा चोक–चोकमा फ्रि–वाईफाई जडान
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले फ्रि–वाईफाई जडान गरेको छ । गाउँपालिकाले वडा नं १ देखि ९ नम्बर सम्मका चोकहरुमा फ्रि–वाईफाई जडान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए।
भारतीय सिमासँग जोडिएको यो गाउँपालिकाका…
मालपोत कार्यालय नवलपरासीका खरिदार घुससहित पक्राउ
नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको…