समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल

नवलपरासी ६ माघ ः नेकपा (क्रािन्तकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले वैदेशिक हस्तक्षेपमा बिरुद्ध उत्रन जनसमुदायमा अपिल गरेको छ । सोमवार सो पार्टीका जिल्ला सेक्रेटरी चोलाले एक प्रेस बक्तब्य जारी गर्दै अमेरिकी साम्राज्यवाद र…

अनेरास्ववियूको पूर्वी नवलपरासीमा पराजुली, पश्चिममा शर्मा संयोजक

नवलपरासी । नेकपाको पार्टी एकताको क्रममा उसको विद्यार्थी संगठनको जिल्ला गत रुपमा एकता टुंगिएको छ । अनेरास्ववियुको नवलपुर संयोजकमा ठाकुर पराजुली र सहसंयोजकमा दिनेश केसी चयन भएका छन् । एकता पछि बसेको पहिलो पूर्ण बैठकको कार्यादेश अनुसार…

१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

सुनवल । १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेकाे आराेपमा पश्चिम नवलपरासीेेबाट प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले सुनवल २ निवासी २२ बर्षीय युवक राेहित यादवलाई पक्राउ गरेकाे हाे । उनले शुक्रबार साँझ बाटाेमा हिडिरहेकी १४…

सूचना प्रविधि विधयक फिर्ता लिन काँग्रेसको माग

रामकुमार श्रेष्ठ कावासोती । नेपाली काँग्रेस नवलपरासीले सूचना प्रविधि विधयक खारेज गर्न माग गरेको छ । आइतबार नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछाने सहितको टोलीले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री केपी…

युवाको लाहुरे मानसिकता सामाजिक समस्या: मुख्य मन्त्री पोखरेल

गोपी ज्ञवाली - नवलपरासी, ४ माघ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको बताएका छन् । नेपाल स्काउटको ५ नम्बर प्रदेश स्तरीय आधारभुत तालिमको उदघाटनका…

कावासाेतीकाे कुमारवर्ती ग्रिल उद्याेगमा आगलागी

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा एउटा ग्रील उद्याेगमा आगलागी भएकाे छ । कावासाेती ८ निवासी भगवती गुरूङकाे घरमा रहेकाे कावासाेती १० निवासी मानबहादुर गुराैले सञ्चालन गरेकाे कुमारवर्ती ग्रिल उद्याेगमा गएराति आगलागी भएकाे हाे ।…

पश्चिम नवलपरासीमा एक घर जलेर नष्ट

रामकरण हरिजन  - परासी । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ गेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गेर्मी प्रहरी चौकीका अनुसार चौकी अगाडि रहेको जटाशंकर तिवारी नाम गरेको मानिसको घर आगलागीबाट नष्ट भएको हो । शुरुमा…

नवलपरासीमा औद्योगिक करिडोर स्थापना गर्न थालियो अध्ययन

पश्चिम नवलपरासीमा औद्योगिक करिडोर स्थापना गर्न सम्भाव्यता अध्ययन थालिएको छ । लगानीकर्ताको माग र चाहनालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले करिडोर अध्ययन अगाडि बढाएको हो । पूर्वसचिव मधु रेग्मी सहितको विज्ञ टोली गठन गरिएको छ ।…

सुकुम्बासी बस्तीका ७५ घरलाई न्यानो कपडा वितरण (भिडियो सहित)

https://youtu.be/E3K2uOtXfPo कावासोती । कावासोती र देवचुलीको युवा व्यवसायीहरुले पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ को सुकुम्बासी वस्तीका ७५ घरधुरी विपन्न परिवारलाई जाडाको न्यानो कपडा सिरक वितरण गरेको छ । कावासोती नगरपालिका वडा न ३…

नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने, २५ वटा परीक्षा केन्द्र निर्धारण

नवलपुर । पूर्वी नवलपरासीको नवलपुरबाट यस बर्षको एसईई परीक्षामा ६ हजार पाँच सय ४२ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमिततर्फ ६ हजार चार सय ५२ र एक्जाम्टेटतर्फ १ सय ९ जना गरी ६ हजार पाँच सय ४२ जना परीक्षार्थी यस बर्षको एसईई…