समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

दुम्किबासमा हिलोमा फसेर एक जनाको मृत्यु

दुम्किबास (नवलपरासी) । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १, दुम्किबासमा एक जना पुरुषको शव फेला परेको छ । मादक पदार्थ सेवन गरेका दुम्किबास जैकुटी निवासी ४५ बर्षीय भिमलाल काफ्ले हिलोमा फसेर मृत्यु भएको दुम्किबास प्रहरीले जनाएको…

बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

बर्दघाट (नवलपरासी) । पश्चिम नवलपराससीको बर्दघाट नगरपालिकाले जाडोबाट जोगिन नगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । यसैबीच बर्दघाट नगरपालिकाले वडा नम्बर ४ मा अवस्थित नवजीवन माध्यमिक विद्यालय बाढी पिडितका…

बुलिङ्गटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित सात कर्मचारी हाजिर

नवलपुर । कर्मचारी अभावका कारण हैरानी व्यहोर्नु परेको पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहितका सात जना कर्मचारी आएपछि सर्वसाधारणले राहत महशुस गरेका छन् । लामो समयदेखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृत सहित…

हुप्सेकोटमा बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुँदै

नवलपरासी (वर्दघाट सू.पुर्व)को हुप्सेकोट गाउँपालिका -१ स्थित जनता माध्यमिक बिद्यालय प्राङ्गणमा बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुने भएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा यही पौष २२ गते विशेषज्ञ आयुर्वेद सेवा…

मयुर पोखरी सामुदायिक वनमा अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी 

हुप्सेकोट (नवलपरासी) । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ बेलहानीमा रहेको मयुर पोखरी सामुदायिक वनमा अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । पछिल्लो समय सामुदायिक वनमा वैज्ञानिक वन लागु भएपछि सामुदायिक वनमा उपभोक्ताको…

एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद

रामकरण हरिजन - परासी । पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको एक लाख ३८ हजार पाँच सय रुपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । सरावल गाउँपालिका ६ मधवलिया सशस्त्र प्रहरीले उक्त…

कावासोतीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

नवलपुर । मोनिका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आईतवार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १ वालुवाडाडामा रहेको जलदेवी प्राथमिक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेको हो ।…

कावासोतीमा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्दै

कावासोती (नवलपरासी) । पूर्वी नवलपरासीको कावासोती १४ मा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्ने भएको छ । प्रवासबाट आर्जित सिप ज्ञान र पूँजी स्वदेशका लागि भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले…

पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

कावासोती, पुस १९ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल…

अकालमा ज्यान गुमाउनेको आत्मशान्तिका लागि पितृमोक्ष महायज्ञमा विशेष पूजा

चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा हुन लागेको पितृ मोक्ष धनधान्याचल महायज्ञमा अकालमा मृत्यु भएका मानिसहरुको मोक्षका लागि विशेष पूजा गरिने भएको छ । पौष २७ गतेदेखि ०६…