समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

रामग्राममा ३ वटा खानेपानी आयोजना निर्माण हुँदै

- गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम स्थित रामग्राम नगरपालिकामा पाँच करोड भन्दा बढीको लागतमा एकै साथ तीन वटा खानेपानी आयोजना निर्माण भई रहेका छन् । मानिसको…

बाख्रापालक महासंघ पश्चिम नवलपरासीमा घनश्याम आले,

नवलपरासी : नेपाल ब्यवसायिक बाख्रापालक महासंघ पश्चिम नवलपरासीको बिहीवार सम्पन्न प्रथम अधिबेशनले १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको अध्यक्षमा पुन: घनश्याम आले, उपाध्यक्षमा मोहनीलाल पाण्डे,…

पाल्हीनन्दनमा १५ सैयाको अस्पताल उदघाटन   

रामकरण अम्बेडकर - २९ मंसिर - पश्चिम नवलपरसी पाल्हीनन्दन गांउपालीका वडा नं४ लोहरौलीमा १५ सैयाको अस्पतालको उदघाटन भएको छ। नवलपरासी जिल्लाको पहिलो ठुलो अस्पताल…

पश्चिम २३ बर्ष पछि फरार अभियुक्त पक्राउ

परासी । नवलपरासी (पश्चिम) प्रहरीले २३ बर्षदेखि फरार रहेका १ जना अभियुक्त पक्राउ गरेको छ । २०५ साल फाल्गुन १९ गते नवलपरासी जिल्ला अदालतबाट लागु औषध मुद्धामा फैसला भई तत्काल १ बर्ष, ६…

नवलपरासीमा सामुहिक बलात्कारका १० जनालाई १३ वर्ष कैद

हरि शर्मा – परासी, २१ मंसिर । सामुहिक बलात्कार गर्ने १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ । घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामुहिक…

बर्दघाट नगरपालिकामा आप्रवासी हकहित मञ्च पुर्नगठन

रामु भुसाल – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन भएको छ । मञ्चका नगर अध्यक्ष अनिल गुरुङ्गको अध्यक्षता, मञ्चका जिल्ला अध्यक्ष बल बहादुर…

सुनवलको बेलिबृज पुल क्षतिग्रस्त, सडक अवरूद्ध, गाउँकाे भित्रीबाट सवारी सञ्चालन

सुनवलको बेलिबृज पुल क्षतिग्रस्त, सडक अवरूद्ध, गाउँकाे भित्रीबाट सवारी सञ्चालन- सुनवल ।पुर्व पश्चिम् राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा निर्माण गरिएको बेलिबृज पुलमा क्षेती पुगे पछि सडक अबरुद्ध भएको छ। गत भदौ ११ गते भीषण…

परासीमा अवैध सुपारी बरामद

पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका–१ बन्धाबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको करिब एक लाख आठ सय रूपैयाँ मूल्यबराबरको करिब एक क्वीन्टल १२ किलो सुपारी बिहीबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ ।…

बर्दघाट नगरपालिकाकाे कृषिशाखामा तालाबन्दी

पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन्। बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा प्रमुख…

नवलपरासी कांग्रेसमा देउवाइतरको प्यानलै विजयी

हरि शर्मा - परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीको सम्पन्न जिल्ला अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनाअनुसार देउवा गुटका सभापति उमेदवार मोहनप्रसाद शर्मालाई इतरगुटका…