ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै बदर गर्न माग
परासी, १८ चैत । भूमाफियाको नाममा सार्वजनिक जग्गा दर्ता गरिएको भन्दै पश्चिम नवलपरासीको सुनवल–६ विशासयका स्थानीय नागरिकले विरोध जनाएका छन् । उनीहरुले उक्त जग्गाको तत्काल छानविन गरी दर्ता बदर गर्न माग गरेका छन् ।
सार्वजनिक जग्गा…
नवलपुरमा होलीमा नियम उल्लंघन गर्नेबाट ७४ हजार जरिवाना
कावासोती । पूर्वी नवलपरासीमा सोमबार होलीको दिन नियम उल्लंघन गरेर सवारी चलाउनेबाट ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार मोटरसाइकल, हाइस, स्कुटर गरी मापसे गरी सवारी…
तथ्यांक संकलनकैलागि लाखौंं खर्च लालपूर्जा दिलाउन सकिनेमा ढुक्क छैनन् जनप्रतिनिधि नै
रामकुमार श्रेष्ठ –
सरकारले भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा उपलब्ध गराउन भन्दै देवी ज्ञवालीको अध्यक्षतामा समिति गठन गर्यो । लगतै देश भर पालिका पालिकाबाट लगत संकलन भयो ।
पालिकाहरुले ४०÷५० लाख…
होटलभित्र जुवाको खालः यसरी पुगे प्रहरी
नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ स्थित एक होटलमा जुवा खालमा प्रहरीले छापा मारेको छ ।
होटल ग्रिन फोरेस्टमा जुवा खेलीरहेको अबस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व र इलाका प्रहरी कार्यालय गैंडाकोटको…
ठुठीबारी महेशपुर नाका पूर्ण रुपमा नखुल्दा समस्या
रामकरण हरिजन -
न्वलपरासी । पश्चिम नवलपरासी ठुठीबारी महेशपुरको नाका पूर्ण रुपमा नखुल्दा नेपाल भारत आउन जान सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतबाट नेपाल आउने सवारी साधनलाई मात्र नेपालतर्फ…
नेविसंघद्वारा मध्यविन्दु क्याम्पसको ध्यानाकर्षण
कावासोती । नेपाल विद्यार्थी संघ मध्यविन्दु बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थीहरुले राखेको जायज माग तत्काल पूरा गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ ।
सोमबार नेविसंघ क्याम्पस ईकाई समितिका अध्यक्ष विक्रम कंडेल सहित…
देवचुली चारमा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
बिबेक भण्डारी,
चैत ८ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ ।
कृयाटिभ यूवा संजालको आयोजना, मिनिभ्याली खेलकुद समिति देवचुली ४ को सहआयोजना र देवचुली नगरपालिका वडा नम्बर…
प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता सुस्तामा सुरु
श्याम थापा -
सुस्ता ८ चैत - स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
सुस्ता ४ नर्सहीमा रहेको जर्लैया…
सिजी गल्फ उपाधि गौचनलाई
नवलपरासी - पुर्वी नवलपरासीको दुम्कौली स्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेण्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन ।
शनिवार सम्पन्न गल्फ टुर्नामेण्टमा उनले ३९ अंक लिएर बिजेता बनेका हुन । त्यसैगरि उपबिजेताकोउपाधि राजु…
प्राकृतिक चिकित्सालयका पदाधिकारीको पद हस्तान्तरण
नवलपरासीपूर्व देवचुली १६ रजहरस्थित सामुदाियक प्राकृतिक चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरको पद हस्तान्तरण गरिएको छ ।
नव निर्वाचित ब्यवस्थापन समितिले पद तथा गोपनीयताको सपथ लिनुका साथै आगामी चार वर्षका लागि पदभार ग्रहण गरेका हुन् ।…