समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

बर्दघाट बाढीपीडितमा पक्की बाटो उद्घाटन

बर्दघाट । शुक्रबार पश्चिम नवलपरासीको बर्दघाट ४ बाढीपीडितको उपहार नगरमा पक्की बाटोको उद्घाटन गरिएको छ । बाटोको बर्दघाट नगरपालिका प्रमुख धिरज बस्यालले उद्घाटन गरेका हुन् । बस्यालले बर्दघाट नगरपालिकाले सडक लगायत भौतिक पुर्वाधार…

सरावलमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय जनाले पाए रोजगार

नवलपरासी (सरावल), ५ चैत्र । पश्चिम नवलपरासीको सरावल गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन अन्तरगत १ सय जनाले रोजगार पाएका छन् । सरावलका सात वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कुलो सफाईको काम थालिएको र…

डा. परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचन

गोपी ज्ञवाली - नवलपरासी । नेपाली गजलका अग्रज गजलकार डा. घनश्याम परिश्रमीको गजल संग्रह “निभेका शिखा” को विमोचन गरिएको छ । नेपाली गजलका प्रेरण स्रोतको रुपमा परिचय बनाएका डा. घनश्याम परिश्रमीको कृति निभेका शिखाको विमोचन भर्चुवल…

दाउन्ने बजारमा लागुऔषध सहित एक जना पक्राउ

यम बहादुर सोमै - नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । नवलपुर प्रहरीका अनुसार दाउन्ने बजारमा पैदल हिडिरहेका यात्रु रौतहट जिल्लाको गौर नगरपालिका ७…

नवलपुरमा जिल्ला जनगणना कार्यालय स्थापना

कावासोती । पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । कावासोती ८ थकाली चोकमा मंगलबार जिल्ला जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी जित्रेन्द रानाभाटले जानकारी दिए । जिल्ला जनगणना कार्यालय स्थापना…

मोटरसाइकलको ठक्करबाट ४ बर्षीय बालिका गम्भीर घाइते 

रजहर (नवलपरासी) । पूर्वी नवलपरासीमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् । सोमबार साँझ देवचुली नगरपालिका १६ रजहर बजारमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र. ३–०२–००९ प ९४१७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही…

देवचुली ९ पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा – फोटो फिचर

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं ९ लाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । देवचुली नगरपालिकाको वडा नं. ९ लाई आइतबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नमुना पूर्ण सरसफाई…

कावासोतीमा मेयरकप फुटबल शुरु

कावासोती । कावासोती नगरपालिकाको आयोजनामा आजदेखि मेयर कप फुटबल प्रतियोतिा संचालन भएको छ । कावासोती–५ मा रहेको नमुना खेल मैदानमा खेल संचालन भएको छ । मेयर कप फुटबल प्रतियोतिको संघीय सासद तिलक महतले उद्घाटन गरे । कावासोती नगरपालिका…

पन्ध्र बर्षमा पनि सहज बन्न सकेन सुनवल महलपोखरी भुटुके सडक

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवलदेखि महलपोखरी हुदै पाल्पाको भुटुके जोड्ने सडक बन्न लागेको पन्द्रह वर्ष पार गरिसक्दा पनि सहज रुपमा आवागमन हुन सकेको छैन । पश्चिम नवलपरासीको सुनवलदेखि महलपोखरी हुदै पाल्पाको माथागढि…

पाल्ही नन्दन ४ मा १५ सैयाको अस्पताल

रामकरण हरिजन -  पाल्हीनन्दन । पाल्हीनन्दन गाउँपालिकाले पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ लोहरौलीमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी १५ सैयाको अस्पताल सञ्चालन गर्ने भएको छ । चैत्र मसान्त भित्र अस्पताल…