ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
गैडाकोट पुग्यो देवचुली मेयरकपको फाइनलमा
नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम…
महेसपुर भन्सार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अर्थमन्त्रीसँग माग
चैत्र २७ । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले महेसपुर भन्सारलाई पूर्ण क्षमतामा संञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्न माग गरेको छ ।
अध्यक्ष केशव भण्डारीले संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाउदै भन्सार…
पत्रकार महासंघको निर्वाचनः केन्द्रिय सदस्य जिल्ला अध्यक्षमा पराजित
परासी । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी आफ्नै जिल्लामा अध्यक्ष पदमा पराजित भएका छन् ।
यस अघि केन्द्रिय सदस्यमा निर्वाचित पुरुषोत्तम सुवेदी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा अध्यक्ष पदमा हरि शर्मासँग…
दलित मुक्ति अभियान नवलपुरमा
कावासोती । दुलित मुक्ति अभियान नवलपुरमा पनि थालिने भएको छ ।
नेपाल दलित मुक्ति अभियान नवलपुरले विहीबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दलित मुक्ति अभियानको पक्षमा शनिबार कावासोतीमा कार्यक्रम समेत गरिने भएको छ…
नवलपरासीमा सर्वाेत्तम सिमेन्टले अस्पताल बनाउँदै
सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गरेको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।
कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सो सम्बन्धि सम्झौता पत्र सुनवल नगरपालिकाका नगर…
आदिवासी जनजाति नवलपुरको ध्यानाकर्षण
कावासोती । नेपाल विद्युत प्राधिकरण हेटौडा भरतपुर वर्दघाट २ सय २० के.भी. प्रसारण लाईन आयोजना र पुर्बी नवलपरासीका बिभिन्न स्थानका स्थानीय बीच देखिएका बिबाद प्रति नेपाल आदिवासी जनजाति महासँघ नवलपुरले ध्यानाकर्षण जनाएको छ ।
जिल्लाका आदिवासी…
५० प्रतिशत अनुदानमा देवचुलीका मौरीपालक किसानलाई सामग्री वितरण
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई ३५ जना मौरीपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको छ ।
आइतबार देवचुली नगरपालिका ९ विशालटारमा कृषि ज्ञान केन्द्र नवलपुरको ५० प्रतिशत…
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा युनाईटेड युवा क्लब विजयी
नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम…
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा भानु युथ एकेडेमी विजयी
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा भानु युथ एकेडेमी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना…
नवलपुरमा जनगणनाका लागि गणकः माग भन्दा ६ गुणा बढी आवेदन
कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने गणक र सुपरीवेक्षकमा माग गरिएभन्दा ६ गुणा बढी आवेदन परेको छ ।
वैशाख २६ गतेबाट हुने १२ औं राष्ट्रिय जनगणनाका लागि पूर्वी नवलपरासीमा १ सय ४ जना सुपरीवेक्षक र ४ सय ६२ जना…