समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

दलित युवाको हत्याको विरोधमा कावासोतीमा प्रर्दशन

कावासोती, १३ जेठ । अन्तरजातीय विवाहको निहुँमा पश्चिम रुकुममा दलित युवाको हत्या भएको घटनाको विरोधमा अनेरास्ववियु नवलपुरले मंगलबार कावासोतीमा विरोध प्रदर्शन गरेको छ । जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक सहित तिन…

नवलपरासीका सीमा क्षेत्रका क्वारेन्टाइन अस्तव्यस्त बन्दै

गोपी ज्ञवाली । नवलपरासी, १३ जेठ । लगातार भारतबाट प्रवासी नेपालीहरुको आउने क्रम नरोकिए पछि पश्चिम नवलपरासीका सिमा क्षेत्रमा बनाईएका क्वारेन्टाईनहरु अस्तब्यास्त बन्न थालेका छन । पछ्रिल्लो हप्ता देखी भारत सरकारले भारतका विभिन्न स्थानमा…

सिमामा अलपत्र ३ सय बढी परेका पूर्वी नवलपरासी आए, पिसिआर परीक्षणमा समस्या

नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीमा पछिल्लो समय नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई नेपाल भित्र्याउने क्रम बढेको छ । पछिल्लो एक सातामा मात्र ३ सय बढीको उद्दार गरी नवलपुर ल्याइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर…

रामग्रामका कोरोना संक्रमित एन्फा कम्प्लेक्स बुटवलको आईसोलेसनमा

बिकास अधिकारी -  परासी, जेठ १२ । पश्चिम नवलपरासीको रामग्रामका दुई जना कोरोना संक्रमितलाई तिन दिनमा बल्ल आईसोलेसन सेन्टरमा पुर्याईएको छ । प्रदेश सरकारले बनाएका कोरोना विशेष अस्पतालमा बेड नभएपछि उनलाई आर्दश मा.वि. परासीमा रहेको…

नेपाल भारत सिमामा अलपत्र परेका पूर्वी नवलपरासीका ५८ जनालाई उद्दार गरी नवलपुर ल्याइयो

नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीका नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका ५८ जनलाई उद्दार गरी सोमबार गृह जिल्ला नवलपुर ल्याइएको छ । हुप्सेकोटका ३९ जना, देवचुलीका ३ जना, कावासोतीका ५ जना, बौदीकालीका ८ जना र बुलिङ्गटारका ४ जना गरी ५८…

नवलपरासीमा १० लाख बराबरको अवैध सुपारी बरामद

पार्वती पाण्डे - नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा प्रहरीले झण्डै १० लाख बराबरका अवैध सुपारी बरामद गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १९७६ नम्बरको ट्रकबाट ६ हजार ३ सय किलोग्राम…

नवलपरासीको सिमा क्षेत्रका क्वारेन्टाईन भरिभराउ

गोपी ज्ञवाली । नवलपरासी, ११ जेठ । भारतबाट प्रवासी नेपालीहरुलाई भारतले सिमाना सम्म पठाई दिए पछि अहिले नवलपरासीको सिमा क्षेत्रमा बनाईएका क्वारेन्टाईनहरु भरिभराउ बनेका छन । पछ्रिल्लो हप्ता देखी भारत सरकारले भारतका विभिन्न स्थानमा रहेका…

नेपाल भारत सीमामा अलपत्र परेका १४ जनालाई नवलपुर ल्याइयो

नवलपरासी, ११ जेठ । कोरोना संक्रमणका कारण सीमा बन्द हुँदा घर आउँन नपाएर अलपत्र परेका नवलपुरका १४ जनालाई गएराति उद्दार गरी नवलपुर ल्याइएको छ । कावासोतीका ११ र हुप्सेकोटका ३ जना गरी १४ जनालाई उद्दार गरी ल्याइएको हो । कावासोती नगरपालिकाका…

पश्चिम नवलपरासी : संक्रमित उपचार सेवाबाट बन्चित ,आईसोलेशन नहुँदा बिचल्ली

-हरि शर्मा परासी : आइसोलेसन नहुँदा पश्चिम नवलपरासी जिल्लाका दुई संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्थानीय तह र प्रदेश सरकार कसैले पनि उनीहरुलाई आइसोलेसनमा पठाउन वास्ता गरेको छैन । उनीहरु संक्रमितले पाउने उपचार सेवाबाट…

सिमामा अलपत्र परेका ५३ जना नेपालीलाई शनिबार नवलपुर ल्याइयो

नवलपरासी, १० जेठ । नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ५३ जनालाई गएराति नवलपुर ल्याइएको छ । स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई गएराति…