ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
लामखुट्टे धपाउन बालेकाे आगाे सक्लिएर पश्चिम नवलपरासीमा आगलागी, ६ लाख बराबरकाे क्षति
नन्दु यादव -
जेठ १७ नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउपालिका वडा न ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गएराति आगलागी भएकाे छ ।
एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर आगलागी भएकाे ईलाका प्रहरी कार्यालय…
नवलपुरमा आज भेटिएका संक्रमित मध्ये एक जनासँगै कावासोतीका ३ जना र मध्यविन्दुका १ जना आएका थिए
नवलपुर, १६ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शुक्रबार भेटिएका दुई संक्रमित मध्ये १ जनासँग कावासोती नगरपालिकाका ३ जना र मध्यविन्दु नगरपालिकाका १ जना आएको पाइएको छ ।
जेठ ९ गते भारतको उत्तरप्रदेशबाट आएका देवचुली १५ का २१ बर्षीय…
देवचुली नगरपालिकामा मात्रै संक्रमितको संख्या ५ पुग्यो
रामकुमार श्रेष्ठ -
नवलपरासी, पूर्वी नवलपरासीमा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार संक्रमित हुने व्यक्ति देवचुली ११ का १९ वर्षीय र देवचुली १५ का २१…
गैंडाकोटको एसपिएम कलेजलाइ क्वारेन्टाइन बनाइने
नवलपरासी, जेष्ठ १५ - केशव तिवारी घायल
विहिबार साँझ गैंडाकोटको एसपिएम कलेजमा केही जनप्रतिनिधि सहित बसेको भेलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि भारत लगायत विभिन्न स्थलबाट आएका नागरिकहरुलाई सुरक्षित तरिकाले राख्न…
होङ्सी सिमेन्ट कारखानामा रहेको ट्रकमा आगलागी
पार्वती पाण्डे -
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ मा रहेको होङ्सी शिवम सिमेन्ट कारखानामा रहेको ट्रकमा लागलागी भएको छ ।
विहीबार विहान १० बजेको समयमा कारखाना परिषर भित्र रहेको ना ६ ख १११२ नम्बरको ट्रकमा आगलागी भएको हो ।…
पूर्वी नवलपरासीमा ६ सय बढी क्वारेन्टाइनमा, क्वारेन्टाइन अभाव हुँदै
नवलपुर । पूर्वी नवलपरासीमा अहिले ६ सय बढी क्वारेन्टाइनमा रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईका अनुसार नवललपुरमा बुधबारसम्म करिब ६ सय जना क्वारेन्टाइनमा रहेका छन् ।
गएराति नवलपुरमा विभिन्न…
दशजगामा नवलपरासीको पाल्ही नन्दनले गर्यो बिजुली ब्यवस्था
रामकरण हरिजन -
परासी । नेपाल भारत सीमा क्षेत्रमा रातको समयमा लुकिछिपी हुनसक्ने आउजाउ रोक्नका लागि पश्चिम नवलपरासीको दशगजामा विजुली बत्तीको व्यवस्था गरिएको छ ।
रातको समयमा सीमाको गस्तीमा रहेका प्रहरी र गाउँलेको आँखा छलेर तस्कर एवम्…
पश्चिम नवलपरासीमा १७६ जनाको स्वाब संकलन
परासी । पश्चिम नवलपरासीमा आज १७६ जनाको थ्रोट स्वाब नमुना संकलन भएको छ । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि जिल्लाको ५ स्थानीय तहबाट कुल १ सय ७६ जनाको स्वाब नुमना संकलन भएको छ भने १६ जनाको आरडीटी परीक्षण पनि गरिएको छ ।
जिल्ला…
पश्चिम नवलपरासीमा सवा दुई लाख बराबरकाे अवैध सामग्री बरामद
नन्दु यादव -
जेठ १४, नवलपरासी । पश्चिम नवलपरासीमा सिमा प्रहरी चाैकी महेशपुरले बुधबार सवा दुई लाख बराबरकाे अवैध सामग्री बरामद गरेकाे छ ।
सिमा प्रहरी चाैकी महेशपुरमा कार्यरत प्रहरी निरीक्षक महेश्वर उपाध्यायकाे नेतृत्वमा गएकाे गस्ती…