समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

सिमामा अलपत्र परेका ४८ नेपालीलाई गएराति नवलपुर ल्याइयो

नवलपरासी, १० जेठ । नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ४८ जनालाई गएराति नवलपुर ल्याइएको छ । स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई गएराति…

बर्दघाटका सामुदायिक बिद्यालयका शिक्षकहरुले गरे प्रकोप ब्यवस्थापन कोषमा झण्डै सात लाख सहयोग

नवलपरासी । बर्दघाट नगरक्षेत्रमा रहेका १२ वटा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीहरुले नगर विपद ब्यवस्थापन कोषमा ६ लाख ८३ हजार १ सय ३३ रुपैया हस्तान्तरण गरेका छन् । सो रकम बराबरको चेक दिब्यज्योति माविका प्राधानाध्यापक हुमनाथ आचार्यले…

पश्चिम नवलपरासी कोरोना अपडेटः एक संक्रमित आइसोलेसनमा २ जना क्वारेन्टाइनमै

जिल्लामा देखिएका ३ संक्रमितमध्ये १ जनालाई आइसोलेसनमा पठाइएको छ । अन्य २ जना क्वारेन्टाइनमै छन् । सुस्ता गाउँपालिकाका संक्रमितलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा पठाइएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए । रामग्राम नगर…

पश्चिम नवलपरासी : संक्रमित भेटिएको वडामै भिडभाड भएपछि जोखिम बढ्यो

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार बिहान एक जना कोरोना संक्रमित भएको पाइएपनि बजार क्षेत्रमा भने भिडभाड घटेको छैन । बजार क्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको भिडभाड बढेको हो । संक्रमित भेटिएको वडा…

नवलपुरमा आज कोरोना देखिएका पुरुष जेठ १ गते भारतबाट आएका थिए

डोलराज रानाभाट, ९ जेठ । नवलपुर जिल्लाको विनयत्रिवेणी गाउँपालिका ६ निवासी ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । उहाँ यही जेठ १ गते भारतको गुजरातबाट नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेनटाइनमा २ दिन बसेको जिल्ला…

पश्चिम नवलपरासीका थप ३ जनामा भेटियो कोरोना, पश्चिम नवलपरासी संक्रमित संख्या ५

खगेन्द्र पराजुली,  ९ जेठ, नवलपुर ।  आज पश्चिम नवलपरासीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामग्राम नगरपालिकाका २ जना र सुस्ता गाउँपालिकाका १ जना गरी थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।…

पाल्हिनन्दनले काेराेना राेकथाममा कुनै कसर बाँकी राख्दैन: उपाध्यक्ष पबित्रा काेहार

नन्दु यादव - नवलपरासी । बिश्वब्यापी रुपमा महामारीकाे रुपमा फैलिदै गईरहेकाे काेरना सक्रकमणलाई राेकथाम तथा नियन्त्रण गर्न पाल्हिनन्दन गाउपालिका लागि परेकाे बताईएकाे छ। गाउपालिकाले ब्यवस्थित रुपमा क्वारेन्टाइन सन्चालन गरेकाे…

श्रमिक नपाएपछि नारायणगढ–बुटवल सडक निर्माण कार्य सुरु हुन सकेन

लकडाउनकै बिचमा पनि काम सन्चालन गर्ने भनिएपनि नारायणगढ बुटवल सडक निर्माणको  काम भने अगाडि बढ्न सकेको छैन् ।  कोरोनाका बिरामीहरु बढे संगै ठेकेदार कम्पनिले जोखिम बढेको र श्रमिकको अभावका कारण यहि अवस्थामा काम गर्न नसकिने बताएको सडक निमार्ण…

पश्चिम नवलपरासीमा एक सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टी

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका…

नवलपुर कोरोना अपडेटः कोरोना संक्रमित महिलाको माइती घर र साविक दिव्यपुरी गाविस शिल, माइतीका स्वाब…

रामकुमार श्रेष्ठ - नवलपरासी, ७ जेठ । मंगलबार कोरोना संक्रमण भेटिएकी देवचुली नगरपालिका २ माइत भएकी महिलाको घर रुपन्देही भएको खुलेको छ । उनी बैशाख १९ गते श्रीमानसँगै मोटरसाइकलमा देवचुली २ सिजी नजिकै माइत आएर बसेकी थिइन् । उनी १० दिन…