समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुरका पत्रकारहरुको भोलिदेखि कोरोना परीक्षण गरिने

कावासोती । पूर्वी नवलपरासीका पत्रकारहरुको बुधबारदेखि कोरोना परीक्षण गरिने भएको छ । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटका अनुसार भोलिदेखि क्रमशः परीक्षण शुरु गरिने भएको छ । बढ्दो जोखिमका बीच जोखिम मोलेर समाचार संकलन गर्ने…

भारत पुगेर लागूऔषध ल्याउने रामग्रामका एक युवक पक्राउ

जेष्ठ ६ ।  पश्चिम नवलपरासीको शसस्त्र प्रहरी बल नेपाल भूजहवाको टोलीले लागुऔषधसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ का २७ वर्षीया जोगेन्द्र…

नवलपरासीमा एक सहित देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टी ,४ सय २ पुग्यो

नेपालमा मंगलबार मात्र २७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको पछिललो जानकारी अनुसार मंगलबार बिभिन्न स्थानमा गरिएका परिक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा.…

अखिल(क्रान्तिकारी)नवलपरासी द्वारा सिमा अतिक्रमण बिरुद्ध प्रदर्शन

जेठ ५, परासी । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपरासीले भारतद्वारा गरिएको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमि अतिक्रमण र केपी वली सरकारको राष्ट्रिय आत्मसमर्पण विरुद्ध बिरोध प्रदर्शन गरेको छ । लिपुलेक…

कावासोतीका उपमेयरले ८ जना पैदलयात्रीलाई उद्दार गरी क्वारेन्टाइनमा राखे

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले पैदल नवलपुर जिल्ला आउँदै गरेका ८ जनालाई आफै गाडीमा ल्याएर क्वारेन्टाइनमा राखेका छन् । कावासोती नगरपालिकाका ६ जना र हुप्सेकोट गाउँपालिकाका १ जना गरी…

प्रतापपुरका संक्रमितको सम्पर्कमा रहेका सबैजनाको स्वाब परिक्षणका लागि पठाईयो

नवलपरासी ३ जेठ। पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा भेटिएका कोरोना संक्रमितसंग सम्पर्क गरेकाहरुको कन्ट्रयाक टे«सिङ गरी उनीहरुको स्वाब परिक्षणका लागि पठाइएको छ । भारतबाट आएका कोरोना पोजिटिभ देखिएका प्रतापपुरका ३६ बर्षीय पुरुषको…

कोरोना त्रासः नवलपुर छिर्ने यातायातलाई अनिवार्य स्प्रे शुरु

नवलपरासी, ३ जेठ । पूर्वी नवलपरासी छिर्ने यातायातलाई अनिवार्य डिसिन्पेक्सन स्प्रे (रोगनिवारण स्प्रे) छर्न शुरु गरिएको छ । पूर्वी नवलपरासीको पूर्वी नाका गैडाकोट र पश्चिम नाकाको दुम्किबासको ज्यामिरेमा शुरु गरिएको हो । जिल्ला प्रहरी…

पाल्हीनन्दनमा भारतबाट आउने क्रम बढेको बढ्यै

नवलपरासी । भारतसंग सीमा जोडिएकोे पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दिनहँु जसो भारतबाट आउने नेपालीहरुको संख्या बढेका बढ्यै छ । दिनमा मात्र नभई रातको समयमा समेत भारतबाट आउन क्रम रोकिएको छैन । भारततर्फबाट नेपाल प्रबेश गर्नेहरुलाई…

नवलपरासीमा बैंक आलोपालो खुल्ने, कुन बैंक कहिले खुल्ने सूची सहित

घनश्याम बगाले - नवलपरासी ३ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरक्षेत्रका बैंक तथा वित्तीय संस्थालाई बार अनुसार आलोपालोमा रहेर कारोबार संचालन गर्न भनेको छ । पालिकाले राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकलाई हप्तामा ४ दिन,…

भारतबाट कावासोतीका २ र देवचुलीका १ सहित नवलपुरमा २० जनाको स्वाब संकलन भोलिसम्म रिपोर्ट आउने

नवलपरासी, २ जेठ । पूर्वी नवलपरासी (नवलपुर) जिल्लामा शुक्रबार २० जनाको स्वाब संकलन गरिएको छ । दुई दिन अघि भारतबाट आएका २१ जना मध्ये २ जना कावासोती र १ जना देवचुलीको सहित शुक्रबार २० जनाको स्वाब संकलन गरिएको र परीक्षणका लागि पठाइएको जिल्ला…