ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपरासीका संक्रमित पाच दिन पहिला भारतको गाजियाबादबाट आएका थिए
गोपी ज्ञवाली ।
नवलपरासी, २ जेठ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भेटिएका कोरोना संक्रमित युवा भारतको दिल्ली नजिकैको गाजियाबाद शहरबाट पाँच दिन पहिला लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
प्रतापुर गाउँपालिका निवासी ३६ वर्षीय युवा गत…
नवलपुरमा सुरक्षा व्यवस्था कडा, कावासोतीमा घटे आवतजावत गर्ने सर्वसाधारण
नवलपरासी, १ जेठ । पूर्वी नवलपरासीमा पनि कोरोनाको संक्रमण देखिएसँगै नवलपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रहरीले भित्री बाटोमा समेत चेकजाँच गरेर विना काम बजार आउनेलाई गाउँतर्फ नै फर्कादिएका छन् ।
कावासोतीको विभिन्न भित्री…
नवलपरासीका कोरोना संक्रमित भारतबाट ट्रक चढेर आएका थिए
बिहीबार थपिएका नवलपरासीका कोरोना संक्रमित ४९ वर्षीय पुरुष भारतबाट ट्रकमा चढेर आएको खुलेको छ।
देवचुली नगरपालिका १२ निवासी ती पुरुष रक्सौलबाट काठमाडौंका लागि ट्रकबाट आएको स्वास्थ्य कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताए।
उनले संक्रमित…
नवलपरासीकाे पहिलाे काेराेना संक्रमित ३ दिन अघि भारतबाट भागेर नेपाल आएकाे थिए
डोलराज रानाभाट, ३१ बैशाख । आज गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको ३६ वर्षीय पुरुष नवलपरासी पश्चिमका रहेका छन् । उनी गत बैशाख २८ गते नेपाल प्रवेग गरेका थिए ।
लकडाउनकै समय पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडानम्वर ५ घर भएका उनी…
रुपन्देहीबाट आएका एक जनासंग हेलमेल गर्ने सहित हुप्सेकोटका १५ जना क्वारेन्टाइनमा
पार्वती पाण्डे -
हुप्सेकोट (नवलपरासी) । रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूर्वी नवलपरासीको हुप्सेकोटमा रुपन्देहीबाट आएका एक जना सहित उनीसँग हेलमेल गर्ने १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई सरस्वती प्राविको भवनमा…
बर्दघाट नगरपालिकामा साउन १ गते पछि सुर्तीजन्य वस्तु बेचबिखनमा रोक
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मंगलवार नगरक्षेत्रका थोक बिक्रेताहरुलाई सुर्ती तथा सुर्तीजन्य पद्धार्थ बेचबिखन नगर्ने प्रतिबद्धता गराएको छ । नगरले लकडाउनको मौका पारेर सुर्ती तथा सुर्तीजन्य पद्धार्थको बेचबिखन गर्ने थोक…
नवलपरासीको दसगजामा एक सय नेपाली अलपत्र
नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली…
लकडाउनमा पनि भुकम्प पुननिर्माण काम चल्दै, नयाँ १ सय ५९ लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण
रामकुमार श्रेष्ठ -
नवलपरासी, ३० बैशाख । नवलपरासीमा लकडाउनको बेलामा पनि भुकम्पका कारण भत्किएका संरचनाहरुको पुननिर्माण चलिरहेको छ ।
नवलपरासीमा २०७२ सालको महाभुकम्पले अघिल्लो तथ्यांक अनुसार निजी आवास तर्फ ८ सय ७६ घर पूर्ण रुपमा क्षति…
लकडाउन केही खुकुलो पारेसँगै कावासोतीमा चहलपहल ह्वात्तै बढ्यो, तोकिएको भन्दा अन्य पसल खुलेपछि त्यस्ता…
रामकुमार श्रेष्ठ -
कावासोती । पूर्वी नवलपरासीमा आइतबार प्रशासनले सूचना जारी गर्र्दै लकडाउन केही खुकुलो बनाएसँगै सदरमुकाम कावासोतीमा आमसर्वसाधारणको चाप ह्वात्तै बढेको छ ।
कावासोतीमा आइतबारको तुलनामा पैदल यात्री, आम सर्वसाधारण, मोटरसाइकल,…
सुनवल नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयको सहयोग
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयले सहयोग गरेका छन् । अधिकांश स्थानीय तहहरुले होटल तथा अन्य व्यक्तिहरुलाई प्रति छाकका दरले रकम उपलब्ध गराएर क्वारेन्टाइनमा बस्नेहरुका लागि खाना र नास्ताको…