ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरका चिकित्सकहरु आन्दोलित
नवलपुर । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् ।
सेतो पोशाक लगाएर उनीहरुले काठमाडौंका माइतीघर मण्डलादेखि देशभरका सदरमुकाममा आज प्रदर्शन गरेका हुन् ।
चिकित्सा शिक्षा…
जनतालाई झुक्काएर आयातित गणतन्त्रमा नेता रमाएको आरोप
रामकुमार श्रेष्ठ –
नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान नवलपुर आइपुगेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको टोलीले नवलपुरको दुम्किबास, अरुणखोला,…
नारायणघाट-बुटवल सडक खण्डमा साना पुल निर्माण सम्पन्न
नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सकिएको छ। गैँडाकोट–दाउन्ने खण्डमा रहेका २२ साना पुल निर्माण सम्पन्न भएका हुन्।
योजना सूचना अधिकारी इन्जिनियर शिव…
नवलुरमा २८ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै
नवलपुर । शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । जसअन्तरगत नवलपुरमा पनि ८ वटै पालिकामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत भिटामिन ए खुवाउने तयारी पुरा भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।…
प्रयाप्त पाठ्य पुस्तक नवलपुर आइपुग्यो
नवलपुर ।
नयाँ शैक्षिक सत्र शुरु हुनु पूर्व नवलपुर जिल्लामा आवश्यक पुस्तक नवलपुर जिल्ला आइपुगेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले…
रास्वपा कावासोतीमा मोहन बस्नेतको नेतृत्वमा नयाँ समिति चयन
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोतीको नगर अधिवेशनले मोहन वस्नेतको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको छ ।
सभापति पदमा ३ जनाको उम्मेदवारी परेको थियो भने अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
सभापति पदमा मोहन…
दलदलेमा दुर्घटना, ३ जना गम्भीर घाइते
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ दलदले चोक नजिकै सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।
आज विहान पूर्व–पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३४ नं.को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको…
कावासोतीको हाट बजारमा रायोको सागमा ९९ प्रतिशत विषादी
कावासोतीको हाट बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्याधिक विषादी भेटिएको छ ।
पालुङ र चितवनबाट ल्याइएको सागमा अत्याधिक विषादी भेटिएको विषादी परीक्षण प्रयोगशाला कावासोतीका नायव प्राविधिक सहायक विरेन्द्र भण्डारीले बताए ।…
कावासोतीका २ ठाउँमा आगलागी, ५१ लाख बढीको क्षति
नवलपुर । गर्मी बढेसँगै नवलपुरमा आगलागीको घटना ह्वात्तै बढेको छ । चैत्र यता १५ भन्दा बढी ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकका उल्लेखक छ ।
दैनिक जसो बन र घरमा आगलागी हुने गरेको छ । आज मात्रै कावासोतीका २ ठाउँमा…
अरूणखोला बहुमुखी क्याम्पसकोे स्ववियू अध्यक्षमा प्रकृति सर्वसम्मत निर्वाचित
नवलपुर ।
मध्यविन्दु १० मा रहेको अरूणखोला बहुमुखी क्याम्पसको सम्पन्न स्ववियू निर्वाचनबाट सर्वसम्मत अध्यक्ष पदमा प्रकृति पंगेनी निर्वाचित भएकी छिन् ।
चैत्र ५ गते देशैभरि स्ववियू निर्वाचनको मिति तोकिएको थियो । देशै भरिका धेरै जसो कलेजमा…