ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर
नवलपुर । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए । बढ्दो गर्मी,…
नवलपुरमा आगलागीबाट घरगोठ जल्यो, डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु
नवलपुरमा आगलागीबाट घरगोठ जल्यो
नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ ।
आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । गएराति करिब सवा २…
दाउन्नेमा टिप्पर खस्यो, चालक गम्भीर घाइते
नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको त्रियासी मोडमा लु २ ख लु २ ख ३४५६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक गम्भीर घाइते भएका छन् ।
आज दिउँसो पौने ४ बजेतिर टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।…
गिरुवारी खोलाबाट सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लियो
नवलपुर । नवलपुरको हुप्सेकोट ३ गिरुवारी खोलाबाट गएराति सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ चोरी गर्दै गर्दा सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराको गस्ती टोलीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र…
कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटे
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् ।
श्रीमान वैदेशिक रोजगारीमा रहेकी कावासोती निवासी २७ बर्षीय ति महिलाले फोनमा श्रीमानसँग कुराकानी गर्दा गर्दै आत्महत्याको…
मध्यविन्दु नगरपालिकाले आगलागीबाट क्षति भएकाे घर बनाईदिने
प्रकाश रेग्मी -
नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिका १४ चनाैटेमा दुईदिन अघि आगलागीबाट क्षति भएकाे घर मध्यविन्दु नगरपालिकाले पुर्ननिर्माण गरिदिने भएकाे छ ।
आज घटनास्थलमा राहत सामग्री वितरण गर्न पुगेका नगर प्रमुख भिमलाल…
नवलपुर: कालीगण्डकी नदीमा डुबेर दिदीबहिनीकाे मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुरकाे कालीगण्डकी नदीमा वेपत्ता १४ बर्षीया बालिका आज मृत फेला परेकी छिन् ।
शनिबार साँझदेखि वेपत्ता दिन अघि वेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुकी छाेरी १४ बर्षीया नरिना सारू मगर मंगलबार दिउँसाे…
नवलपुरमा हातहतियार नविकरण गर्न ३५ दिने सूचना
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गरी ३५ दिन भित्र जिल्ला भित्र रहेका हातहतियार नविकरण गर्न सूचना जारी गरेको छ ।
विभिन्न मितिमा नवलपुर भित्र हातहतियारको इजाजत लिएको र हाल सम्म नविकरण गरेको जिल्ला प्रशासन…
नवलपुरमा हतियार सहित १ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा हतियार सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीबाट तेबहादुर चिढीमगरलाई लोड गरेको अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित प्रहरीले…
नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा लम्जुङ जिल्लाको बेशीसहर नगरपालिका २ भकुण्डे निवासी २० बर्षीय अनिल थापा रहेका छन् ।
प्रहरीले…