ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन् । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न…
धुलोले दाउन्नेको व्यापार चौपट
नवलपुर। विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण…
माघे औसीमा त्रिवेणीमा जे देखियो (फोटो फिचर)
माघे औसीको अवसरमा पूर्वी नवलपरासीको पवित्र त्रिवेणीधाममा भक्तजनको घुईचो लागेको छ ।
तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका माघेआसीमा स्नान गर्नाले पुण्य प्राप्त हुने र पितृकार्य सम्पन्न हुने जनविश्वास छ…
गोही संरक्षणका लागि नवलपुरमा घडियाल काव्य उत्सव
कावासोती । पूर्वी नवलपरासीमा दुर्लभ घडियाल गोही संरक्षणका लागि २ दिने घडियाल काव्य उत्सव हुने भएको छ ।
नवलपुरको दलदलेमा रहेको ह्याप्पी एफएमको आयोजनामा माघ २८ र २९ गते घडियाल काव्य उत्सव हुने भएको हो । उत्सवको बारेमा जानकारी दिने आज…
दलदलेमा ४ तोला सुन र ५० हजार नगद चोरी
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दलदलेका विश्वनाथ न्यौपानेको घरमा कोही नभएको मौका छोपी रातको समयमा चोरी भएको हो ।
कोठा भित्रको दराज फोडी ५० हजार नगद र ४…
नवलपुरमा अपाङ्गता भएकी १३ बर्षीया बालिका बलात्कृत, ५८ बर्षीय पुरुष पक्राउ
नवलपुर। नवलपुरको देवचुलीमा रहेको जनज्योती जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेका छन् ।
सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३…
टेण्डर नजाँदा नवलपुरमा कुहिन थाले ८० करोड बढीको काठ
कावासोती । जिल्ला वन डिभिजनल कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् ।
पूर्वी नवलपरासीमा करिब ४४ प्रतिशत वन क्षेत्र रहेको छ तर वनबाट कानुनी मान्यता प्राप्त…
सिमसार क्षेत्र सरसफाइ गरि सिमसार दिवस
नवलपुर , माघ १९ ।
सिमसार क्षेत्र तथा नदि किनार सरसफाइ गरि विश्व सिमसार दिवस कावासाेतीमा मनाइएको छ ।
प्रकृति पथ प्रदर्शन संघ नवलपुर र जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिकाे संयुक्त अायाेजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे हाे । सिमसार…
कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने
रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । विहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी आयोजक संस्था पोखरा पंक्षि समाजले यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार…
मध्यविन्दुमा संरक्षणको नाममा व्यापक वन फडानी, सोध्न जाँदा हातपात
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फडानी गरेको छ ।
मध्यविन्दु नगरपालिका १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बाहनामा व्यापक वन फडानी गरेको हो ।…