ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा बाघले ४ वटा बाख्रा खायो
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा बाघको ४ वटा माउ बाख्रा मारेको छ ।
हुप्सेकोट ४ शंखदेवमा बस्ने हरिलाल भुसालको बाख्रा मसिडाँडा जंगलमा चराउने क्रममा बाघको आक्रमणमा परी ४ वटा माउ बाख्रा मरेको…
नवलपुरका गुरुङ समुदायले तमू ल्होसार र मगर समुदायले ल्होसे पर्व मनाए
१६ पुस, नवलपुर ।
नवलपुर सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पुसे १५ लाई गुरुङ समुदायले तमू ल्होसार र मगर समुदायले ल्होसे पर्वका रुपमा मनाएका छन् ।
नवलपुर जिल्लाको गुरुङ र मगर जातिको बाहुल्यता रहेका स्थानका गुम्बाहरुमा विविध…
गैडाकोट र देवचुलीमा भएका दुर्घटनामा ४ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट र देवचुलीमा आज साँझ भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ साढे ६ बजेटिर नवलपुरको गैडाकोट नगरपालिका ८ नगरपालिका कार्यालय…
शिक्षावोधनी माविमा सुविधासम्पन्न १२ कोठे भवनको निर्माण कार्य तीव्र
नवलपुरको हुप्सेकोट ४ शँखदेव स्थित शिक्षावोधनी माध्यमिक विद्यालयमा सुविधासम्पन्न १२ कोठे भवनको निर्माण कार्य तीव्र रुपमा अघि वढिरहेको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको मेजर प्रोजेक्ट अन्तर्गत करिव ३ करोड रुपैयाँ आर्थिक सहयोगमा भवनको…
कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल…
मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालासँग छलफल
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा आज सामुदायिक वनका उपभोक्ता महासंघका पदाधिकारी, स्थानीय सामुदायिक वन उपभोक्ता…
सरस्वती आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस वृहत कार्यक्रम गरी मनाउने
कावासोती । पूर्वी नवलपरासीको मध्ययविन्दु नगरपालिका १२ बेलहानीमा रहेको सरस्वती आधारभूत विद्यालयको ३६ औं बार्षिकोत्सव तथा अभिभावक दिवश पुस ८ गते भव्यताका साथ मनाइने भएको छ ।
आज विद्यालय परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको…
सदभावको मेरिगोल्डमाथि गोलको बर्षा, १ को विरुद्ध ९ गोल, सन्दीप मल्लले गरे एक्लै ८ गोल
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जारी सदभाव सयपत्रि सेवेन ए साईड फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सद्भाव एजुकेशनको टिमले मेरीगोल्डलाई गोलको बर्षा गरेको छ ।
मेरी गोल्डले १ गोल गर्दा सदभावले मेरी…
नवलपुरमा आफैले चलाएकाे ट्याक्टरले च्यापेर चालककाे निधन
नवलपुर - पूर्वी नवलपरासीमा आफैले चलाएकाे ट्याक्टरले च्यापेर एक जना चालककाे नसधन भएकाे छ ।
विनयी त्रिवेणी गाउँपालिका ४ पिडरी स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ४ त ५५०५ नम्बरको मिस्कट लोड ट्याक्टर अनियन्त्रित…
सदभाव सयपत्री सेभेन ए साईड फुटबलको आइतबारको खेलमा कावासोती र देवचुली विजयी
नवलपुर, मंसिर २४ । नवलपुरको कावासोती १६ सयपत्री खेल मैदानमा सयपत्री युवा क्लबको आयोजनामा जारी दोस्रो सद्भाव सयपत्री सेभेन ए साइड फुटबल प्रतियोगिताको आज भएको खेलमा बिग ड्याडी कावासोती र देवचुली रेन्जर्स विजयी भएको छ ।
आइतबार पहिलो…