ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
मलाई मिटरब्याजी भनेर चरित्र हत्या गरियोः कावासोती २ वडाध्यक्ष पाण्डे
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेले आफूलाई मिटर ब्याजी भनेर जबरजस्ती चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । उनले विज्ञप्तिमा…
घरमा श्रीमती नभएको बेला ६ बर्षीया नाबालिका छोरीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा कावासोतीमा बुवा…
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ बर्षीया छोरीमाथि यौन दुव्र्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक…
दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजयी
नवलपुर, मंसिर २२ । दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजय भएको छ । रोयल राईनोले सयपत्रि युवा क्लब बि लाई ५ - १ गोलको अन्तरले हराएको हो ।
खेलमा सयपत्रि युवा क्लबका तारा थापा मगरले ह्याट्रिकमा ३…
दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट शुक्रबारदेखि, उद्घाटन खेल आयोजक सयपत्री र रोयल…
रामकुमार श्रेष्ठ —
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा शुक्रबारदेखि दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सयपत्री…
दुःख पर्दा सहयोग गर्यौ अहिले मिटरब्याजी भनेर आरोप लगाए
नवलपुर, २० मंसिर । नवलपुरका मिटर ब्याजी पीडक भनिएर चिनिएका माया भण्डारी लगायतले आफूहरुलाई झुटो आरोप लगाएको दावी गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो दावी गरेका हुन् ।
माया भण्डारीले भने – हामीसँग गाह्रो…
नवलपुरमा गैँडाले आक्रमण गर्दा दुईजना घाईते
कावासोती । गैँडाको आक्रमणमा परेर नवलपुरमा २ जना घाईते भएका छ्न ।
जिल्लाको देवचुली-१० र कावासोती-१ को सिमानमा रहेको लोकाहा खोला नजिकै गैँडाको आक्रमणमा परेर २ जना घाईते भएका देवचुली-१० का वडा अध्यक्ष रेप्तिकुमार घर्तीले जानकारी दिए ।…
हिंसा अन्त्यको लागि किशोरीमा लगानी आवश्यक
किशोरी र महिलाहरुमाथी हुने हिंसा अन्त्यको लागि विशेष लगानी आवश्यक रहेको नवलपुरका सरोकारवालाहरुले बताएका छन् ।
१६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित हिंसा अन्त्यमा सरोकारवालाहरुको भुमिका के रहने…
कृषि गर्न चाहने भूमिहीनहरुलाई मध्यविन्दु नगरपालिकाले जग्गा उपलब्ध गराउने
प्रिय धन — ९ मंसिर २०८० ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले नगरभित्रका भूमिहीनहरुका लागि जग्गा उपलब्ध गराउने बताउनुभएको छ । आज रेशम फिरिरी नेपाल संस्थाद्वारा आयोजित वनभोज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा…
कावासोतीमा नेवाः देय् दबुले गर्यो नयाँ बर्ष नेपाल सम्बत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नेवार समुदायले नयाँ बर्ष नेपाल सम्वत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेवाः देय् दबु कावासोतीको आयोजनामा भएको कार्यक्रम कावासोतीको त्रिभुवनटारमा भएको थियो । कार्यक्रममा…
४ लाख बढी नगद सहित जुवा खलिरहेका ११ जना कावासोतीबाट पक्राउ
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले ४ लाख बढी नगद सहित पक्राउ गरेको छ ।
कावासोती ८ को कैलाश चोकमा अनु गैरेको घर जुवा खेलिरहेका ११ जनालाई ४ लाख ३५ हजार ९५ नेपाली रुपैयाँ र ५…