ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुर महोत्सवमा राष्ट्रिय स्तरको कौराहा प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा नेपाल मगर संघ नवलपुरले आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रिय स्तरको कौराहा नाच प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको छ भने…
नवलपुरमा राति ९ बजे पछि देउसीभैली खेल्न नपाइने
कावासोती । पूर्वी नवलपरासीमा राति ९ बजेपछि देउसी भैली खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचना जारी गर्दै नवलपुरमा राति ९ बजेदेखि देउसरी भैली खेल्न प्रतिबन्ध लगाएको हो ।…
कावासोतीको सिद्धार्थ आवासीय माविद्वारा जाजरकोटका भुकम्प पीडितलाई १ लाख सहयोग
रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको सिद्धार्थ आवासीय मावि कावासोतीले जाजरकोटमा गएको भुकम्प पीडितहरुका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
भुकम्पबाट प्रभावितहरुको सहयोगार्थ राहत स्वरुप…
नवलपुरका मिटरब्याजी पीडित संगठित, कडा आन्दोलनमा उत्रिने
कावासोती । नवलपुरका मिटरब्याजी पीडितहरु संगठित भएका छन् । आज कावासोतीमा मिटर ब्याज पीडितहरुको भेलाले मिटर व्याज तथा ठगी बिरूद्ध किसान मजदुर संघर्ष समिति नवलपुरमा गठन गरेको छ । भेलाले गोमा घिमिरेको नेतृत्वमा ११ सदस्सीय समिति निर्माण…
कावासोतीमा मखमली फूलखेतीतर्फ आकर्षण बढ्यो, कम लगानीमा मनग्य आम्दानी
रामकुमार श्रेष्ठ —
नवलपुर । फूलहरुको पर्व तिहार आउन केही दिन बाँकी छ । तिहारमा भाइटिकाको दिन लगाइदिने सयपत्रि फुलको मालाको आफ्नै धार्मिक मूल्य र मान्यता रहेको छ तर नेपालमा अहिले सयपत्रि र मखमली फुलको सट्टा भारतीय बजारबाट भित्रिएका…
नवलपुरमा मोबाइल पसलमा आगलागी, ७०/८० लाखको क्षति
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्वी नवलपरासीमा मोबाइल पसलमा आगलागी हुँदा ७०÷८० लाख बराबरको क्षति भएको छ ।
गएराति हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजारमा रहेको दाजुभाई मोबाइल पसलमा आगलागी भएको हो । विद्युतको तार सर्ट भई आगलागी भएको…
पाल्पा रानीमहलबाट फर्कदै गरेको जिप दुर्घटनामा, नवलपरासीका एकै परिवारको ६ जनाको निधन
नवलपुर । पाल्पाको रानीमहलबाट फर्कदै गरेको जिप दुर्घटनामा परी ६ जनाको निधन भएको छ । जिपमा सवार ७ जना मध्ये ६ जनाको निधन भएको हो ।
निधन भएका सबै एकै परिवारका हुन् । दुर्घटनामा पुर्वी नवलपरासी देबचुली नगरपालिका १६ का अन्दाजी ५५÷६० वर्षिया…
मौलाकालिका मन्दिरमा भक्तजनको भीड
चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।
गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर…
नवलपुरमा ट्राफिक जाँचमा कडाई, पाँच दिनमा मापसे गर्ने ८७ जना कारवाहीमा
रामकुमार श्रेष्ठ —
नवलपुर । नवलपुरमा ट्रफिक प्रहरीले चेकजाँचलाई तिब्र पारेको छ । दशै, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तिब्रता दिएको हो ।
ट्राफिक प्रहरीले ग्रामिण क्षेत्रलाई लक्षित गरी गरेको चेकजाँचमा…
नेपाल मगर संघ नवलपुरले कावासोतीमा महोत्सव गर्ने
कावासोती । नेपाल मगर संघ नवलपुरले कावासोतीमा महोत्सव गर्ने भएको छ ।
मगर संघले कावासोतीमा मंसिर १ गतेदेखि ११ गतेसम्म महोत्सव गर्ने भएको हो । मगर संघले कावासोतीमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको थियो ।
प्रथम…