ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा ७ वटा मरेकाे गाई सहित २ जना नियन्त्रणमा
रामकुमार श्रेष्ठ -
नवलपरासी - पूर्वी नवलपरासीमा ७ वटा मरेका गाई सहित २ जना गाई तस्कर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिकाकाे सर्दीबाट चाेरमारा…
धार्मिक र सांस्कृतिक स्थल पुनस्थापना गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश
नवलपुर । पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका लागि डिपिआर गर्नु पूर्व बनेका धार्मिक तथा सांस्कृतिक स्थलहरु पुनस्थापना गर्न माग गर्दै मंगलबार नवलपुरका प्रमुख जिल्ला अधिकारीलाई सरोकारवालाहरुले ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल…
जापानिज ईन्सेफलाईटिसबाट नवलपुरमा १ जनाकाे मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपरासी । नवलपुरमा लामखुट्टेकाे टाेकाईबाट लाग्ने राेग जापानिज ईन्सेफलाईटिसबाट १ जनाकाे निधन भएकाे छ ।
नवलपुरकाे कावासाेतीका महिलाकाे निधन भएकाे स्वास्थ्य कार्यालय नवलपुरले जनाएकाे छ ।
नवलपुरमा यस आर्थिक…
नवलपुरमा विषालु च्याउ खाएर ४ जना विरामी
नवलपुर । पूर्वी नवलपरासीमा विषालु च्याउ खाएर चार जना विरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ त्रिभुवनटार स्थित सुरज पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ बर्षीया पूर्णिमा परियार, २४ बर्षीया शान्ति…
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले थाल्यो संगठन शुदृढिकरण अभियान
नवलपुर । पूर्वी नवलपरासीमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले पार्टी संगठन निर्माण, विस्तार र शुदृढिकरण अभियान थालेको छ ।
अभियानको प्रदेश ४ संयोजक अशोक लम्सालले उद्घाटन गरेका थिए । जिल्ला संयोजक श्याम…
कावासोतीमा आगलागी, डेढ लाखको क्षति
कावासोती । पूर्वी नवलपरासीको कावासोती १७ गोछडामा बोधराज गैह्रेको घरमा आगलागी भएको छ ।
नवलपुर प्रहरीका अनुसार गैह्रेको १ तले टिनले छाएको घरको भान्सा कोठामा अचानक आगलागी भएको हो । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।…
माओवादी केन्द्रको नवलपुरमा ३ महिना अभियान, हरेकले ३ दिन श्रमदान गर्नै पर्ने
अर्जुन अविरल –
नवलपुर - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको आज बसेको बिस्तारित बैठकले जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नारासहित ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि देशैभरि एकैचोटी ३ महिने अभियानको…
अहिंसा बौद्ध प्रतिष्ठान कावासोतीमा नयाँ नेतृत्व चयन
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको अहिंसा बौद्ध प्रतिष्ठानको आज भएको प्रथम अधिवेशनले देवबहादुर सारु मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मंगल लामा, सचिवमा जितजंग गुरुङ, कोषाध्यक्षमा…
धनगढीबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटनामा, २९ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी, ५ भदौ ।
धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज विहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ घ्युखोलामा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी बसमा सवार ३५ जना…
नवलपुरमा साउन २४ गते सार्वजनिक विदा
नवलपुर । पूर्वी नवलपरासीमा साउन २४ गते परेको विश्व आदिवासी जनजाति दिवसलाई लक्षित गरेर सार्वजनिक विदा प्रदान गरिएको छ ।
नवलपुरका ८ वटै पालिकाहरुले सार्वजनिक सूचना मार्फत २९ औं विश्व आदिवासी दिवसका लागि पालिका भित्रका सरकारी कार्यालय,…