ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
सिजी ब्रुअरीले मजदुरलाई दशैं बोनस नदिएपछि मजदुर आन्दोलित, झडपमा परी डेढ दर्जन बढी घाइते
नवलपरासी । उद्योगपति एवम् सांसद विनोद चौधरीको सिजी ब्रुअरीले दशैं बोनस वितरण नगरेको भन्दै आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच झडप हुँदा डेढ दर्जन बढी घाइते भएका छन् ।
आन्दोलनरत मजदुरहरु इन्जिनियरिङ कोठाभित्र छिरेका प्रहरीले बल…
कावासोतीको नवदुर्गा मन्दिरमा दशैमा भागवत महायज्ञ गरिने
कावासोती । नवलपुरको कावासोती नगरपालिका ३ देवी चोकमा रहेको नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गर्ने भएको छ ।
मन्दिरको संरक्षणका लागि महायज्ञ गर्न लागिएको मंगलबार मन्दिर परिसरमा…
नवलपुरमा वाइक केयर पार्टस आगलागी, ४० लाख बढीको क्षति
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा रहेको भुषण कुमार कुशहवाको वाइक केयर पार्टसमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा…
पूर्व राजा ज्ञानेन्द्र शाह अझै पनि राजतन्त्र फर्काउन सलबलाउँदैः नेता खनाल
नवलपरासी । नेकपा एकीकृत समाजवादीका सम्मानित तेवा एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजतन्त्र फर्काउने आशमा राजावादीहरु अझै पनि सलबलाई रहेको बताएका छन् ।
खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भनेर पूर्व राजा…
नवलपुरमा ६ सय २० लिटर घरेलु मदिरा बरामद
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ६ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौडेलका अनुसार…
गैडाकोटमा दुर्घटनाः १४ जना घाइते
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १२ हर्कपुरमा नारायणगढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको विङ्गर आज साँझ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विङ्गरमा सवार १५…
२ लाख २९ हजार नगदसहित कावासाेतीमा तास खेलिरहेका ८ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती २ मालपाेत चाेकमा गाेविन्द न्याैपानेकाे घर तास खेलिरहेका ८…
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा जलायो नेपालको संविधान
कावासोती । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा संविधान जलाएको छ ।
नेपालको संविधान २०७२ प्रतिगामी संविधान भएको भन्दै जलाएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलको…
नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालककाे निधन
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्वी नवलपरासीकाे गैडाकाेट स्थित नारायणी नदीमा डुबेर एक्कै परिवारका दुई जनाकाे निधन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसाे नवलपुरकाे गैंडाकोट नगरपालिका ७ स्थित नारायणी नदीमा पौडी…
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।…