समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

मौलाकालीका अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग

१७ मंसिर, नवलपुर । मौलाकालीका अपाङ्ग केन्द्र सेवालाई ३१ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आर्थिक सहयोग गरिएको छ । नवलपुर जिल्लाको कावासोती नगरपालिका ८ निवासी पुनम सुवेदी र कृष्ण सुवेदीको दम्पत्तीले ७० हजार आर्थिक सहयोग गरेको…

नवलपुरको मध्यविन्दु अस्पतालमा मृगौलाका रोगीलाई निशुल्क डायलाइसिस शुरु

रामकुमार श्रेष्ठ — पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मंगलबारदेखि मृगौला रोगीहरुलाई निशुल्क रुपमा मृगौलाको डायलाइसिस शुरु भएको छ । यहाँ मृगौला रोगीहरुका लागि निशुल्क रुपमा मृगौलाको डायलाइसिस शुरु भएपछि जिल्ला भित्रका…

नवलपुर प्रतिनिधि सभाका दुवै क्षेत्रमा काँग्रेस विजयी, प्रदेशका ३ वटा क्षेत्रमा एमाले र एउटामा…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यका २ वटै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । नवलपुर १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् । कोइराला नेकपा…

नवलपुर १ ख को प्रदेश सभामा एमालेका रोशन गाहा दोस्रो पटक निर्वाचित

८ मंसिर, नवलपुर । नवलपुर क्षेत्र नम्बर १ ख को प्रदेश सभामा नेकपा एमालेका रोशन बहादुर गाहा दोस्रो पटक निर्वाचित भएका छन् । गाहाले १७ हजार ८२३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी माओवादीबाट गठबन्धनका उम्मेदवार लोकप्रसाद भुर्तेलले १४…

नवलपुर १ (१) मा काँग्रेसका जिशी विजयी

रामकुमार श्रेष्ठ – ७ मंसिर, नवलपुर । नवलपुरको क्षेत्र नं। १ प्रदेश सभा (१) मा नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई एक हजार २ सय ३०…

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्। श्रेष्ठले १९ हजार तीन सय ७८…

नवलपुर २ अपडेटः काँग्रेसका कार्कीको अग्रता कायमै, एमालेका महत पछ्याउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यको क्षेत्र नं. २ मा गठबन्धनका नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । कार्की नेकपा एमालेका तिलक महत भन्दा १ हजार ८२ मत अगाडि रहेका छन् ।…

नवलपुर २ खः गठबन्धनलाई पछाडि पार्दै एमालेका पाण्डे २१०२ ले अगाडि

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत नवलपुर २ ख मा गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै नेकपा एमालेका लक्ष्मण बहादुर पाण्डे २ हजार १ सय २ मतले अगाडि रहेका छन् । यहाँ…

गण्डकी प्रदेश सभाः नवलपुर २ क मा एमालेकी पद्मा जिसीको अग्रता कायमै

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । गण्डकी प्रदेश सभा सदस्य अन्तरगत नवलपुर २ क मा नेकपा एमालेकी पद्मा जिसीको अग्रता कायमै रहेको छ । शुरुवाती मतगणना देखि नै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सोम श्रीपालीलाई पछाडि…

नवलपुर २ क अपडेटः गठबन्धनलाई पछाडि पार्दै एमालेको अग्रता

रामकुमार श्रेष्ठ –  नवलपरासी, ५ मंसिर । पूर्वी नवलपरासीको प्रदेश सभा सदस्यतर्फको क्षेत्र नं. २ क को पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै नेकपा एमालेकी पद्मा जिसी श्रेष्ठले अग्रता कायम गरेकी छन् । प्रदेश सभा…