ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
पूर्वी नवलपरासीका ७ हजार महिला बिदेशमा
पूर्वी नवलपरासीका ७ हजार महिला बिदेशमा रहेका छन । ति ७ हजारमा बैदेशिक रोजगारीमा गएको संख्या कती हो र घरजम गरेर बिदेशमा रहेकाको संख्या कति हो भन्ने तथ्यांक बिभागले प्रस्ट पारेको छैन
यहा घर भएर बिदेशमा रहनेको कुल जनसंख्या ४४ हजार भन्दा…
मध्यविन्दुका किसानलाई औजार
नवलपुर ।पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ ।
शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने…
लागुऔषध सहित एक जना पक्राउ
कावासाेती ।
पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेकाे छ ।
कावासोती नगरपालिका १६ चालिसकिलो जङगल स्थित पूर्व-पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङको क्रममा एक जनालाई लागुऔषधसहित…
सिमान्तकृत माझी मुसहर समुदायमा खाद्य संकट
कावासोती । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा खाद्यको अधिकार सम्बन्धि अन्तक्र्रिया कार्यक्रम कावासोतीमा मंगलबार सम्पन्न भएको छ ।
इएलपी परियोजना अन्तर्गत कावासोती नगरपालिका–१५, शेरगञ्जको माझी आधारभूत विद्यालयमा भएको…
नवलपुरको गिरुवारी खोलाबाट ४ वटा ट्याक्टर नियन्त्रणमा
नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य बस्तुको अवैध उत्खनन गरेको अवस्थामा प्रहरीले हुप्सेकोट ३ गिरुवारी खोलाबाट ४ थान ट्याक्टर बरामद गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय…
कावासोतीमा कार र ट्याक्टर ठोकिदा, ६ जना घाइते, २ जनाको अवस्था गम्भीर
पूर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि कावासोतीमा ट्याक्टर र कार एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् ।
बा ६ च ९२२२ नम्बरको कार र लु ३ त ५१९९ नम्बरको ट्याक्टर आइतबार राति एक आपसमा ठक्कर खाएको हो ।…
कोरोना बढेपछि नवलपुरका सिडियो आफै निस्किए अनुगमनमा
नवलपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि कडाई गरिएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे आफै सडकमा अनुगमनमा निस्किएका छन् ।
घिमिरे नवलपुरका स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न निस्किएका हुन् ।…
सर्दीमा पनि बाघ आतंक, चरिचरणको गोरु र बाच्छा खाईदियो
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ र ५ मा बाघ आतंक छाएको छ ।
यहाँ जंगलमा चरिचरणका लागि लगेको गाईवस्तु खाइदिन थालेपछि यहाँ बाघको आतंक छाएको हो ।
अस्थायी प्रहरी चौकी सर्दीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ घुमाउने भन्ने…
मध्यविन्दु अस्पतालका २५ जना कर्मचारीमा कोरोना पोजेटिभ, पिसिआरदेख ओपिडि सेवा बन्द
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मध्ये १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी १ सय जना…
मौलाकालिका मन्दिरमा केबलकार निर्माण शुरु, १ बर्षपछि केवलकार सरर
गैँडाकोट । गैँडाकोटको मौलाकालिका मन्दिरमा केबलकार निर्माण गर्ने काम सुरू भएको छ ।
केबलकार सञ्चालनका लागि कागजी प्रक्रिया सकेर निर्माणको काम थालिएको हो । मन्दिरनजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेसन बनाइने भएको छ ।
स्टेसनको…