ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा बुस्टर डोज, कावासोतीमा माघ ७ गतेबाट; क–कसले लगाउन पाउने
नवलपुर । पूर्वी नवलपरासीमा पनि कोभिड १९ विरुद्धको बुष्टर डोज लगाइने भएको छ ।
कावासोतीमा माघ ७ गतदेखि लगाइने गरी कावासोती नगरपालिकाले सूचना जारी गरेको छ ।
त्यसैगरी अन्य पालिकाहरुमा माघ १० गते आसपास बुष्टर डोज खोप लगाउन शुरु हुने…
नवलपरासी घर आएका सैनिक अचानक बेहोस भएर निधन
नवलपुर । नवलपरासी घर भएका एक जना नेपाल सेनाका सैनिक घर आएका बेला अचानक वेहोस भई निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार नेपाली सेनाको श्री सैनिक वार कलेज भक्तपुरमा सिपाही दर्जामा कार्यरत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ निवासी…
५० बर्षीय पुरुष नवलपुरमा परालको टौवामा मृत फेला
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपलिका ५ मसन मझुवामा परालको टौवामा एक जना पुरुष मृत फेला परेका छन् ।
विहान ९ बजेतिर मृत फेला परेको उनको चिसोको कारण निधन भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
पाल्पा जिल्लाको माथागडी…
नवलपरासीमा नर-भक्षी बाघ खोज्न तीन हात्तीसहितको टोली परिचालन
नवलपुरमा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना…
कावासोती नापी कार्यालयका ९ कर्मचारीलाई कोरोना
पूर्वी नवलपरासीको नापी कार्यालय कावासोतीका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । त्यहाँ कार्यरत १२ कर्मचारीमध्ये ९ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार बिहान १० बजेबाट कार्यालय बन्द गरेर दुई…
प्रेस चौतारी नवलपुरको अध्यक्षमा कोइराला
नवलपुर । प्रेस चौतारी नवलपुरको अध्यक्षमा शालिकराम कोइराला सर्वसम्मत चयन भएका छ्न ।
बुधबार कावासोतीमा सम्पन्न प्रेस चौतारी नवलपुरको छैटौं अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसै उपाध्यक्षमा दयाराम आचार्य, महिला…
लागुऔषध सहित नवलपुरमा २ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
कावसोती नगरपालिका १६ चालिस किलोको जंगल स्थित पूर्व पश्चिम राजामार्गमा चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ५ ख ४०१४ नं.को बस चेकजाँच गर्ने…
भारतीय हस्तक्षेपको विरुद्ध कावासोतीमा पुतला दहन
नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववीयु नवलपुरले नेपाली भूभाग लिपुलेकमा सडक निर्माणको कार्य गरेको बिरोधमा कावासोतीमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ ।
नेकपा…
कावासोतीमा घाँस काट्ने क्रममा मेसिनले हात काटेर घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा घाँस काट्ने क्रममा हात काटेर एक जना घाइते भएका छन् ।
कावासोती १६ सातघरे बस्ने बर्ष ३५ को यम बहादुर थनेतले आफ्नै थनेत तथा पशु कृषि फर्ममा घाँस काट्ने मेसिनमा घाँस काट्ने क्रममा बाँया हातको नाडी…
नरभक्षी बाघ खोज्न ढिलाइ, स्थानीयमा व्यापक त्रास
पूर्वी नवलपरासी — दुई महिनायता दुम्कीबास क्षेत्रमा देखिएको बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्जले गरेको ढिलाइले स्थानीय चिन्तित बनेका छन् । बाघले दुम्कीबास आसपासको क्षेत्रमा डेढ महिनायता २ जनालाई खाइसकेको छ भने तीन दिनअघि मध्यबिन्दुमा एक…