ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपरासीमा सवारी दुर्घटनामा दुई जना घाइते
नवलपुर । पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ गिरुवारीको भित्री सडक खण्डमा ना २१ प १४३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा २…
नवलपरासीको इलाका प्रहरी कार्यालय डेढगाउँमा पनि हिरासतमा किताब
नवलपुर । पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय डेढगाउँमा हिरासतमा किता कार्यक्रम अन्तरगत पुस्तकालय स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले हिरासतमा किताब कार्यक्रमको…
नवलपुरको नमुना सदरमुकाम भित्र सडक निर्माण शुरु, सडक निर्माणको काम ६० प्रतिशत
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको महत्वकाङ्क्षी योजनाका रुपमा रहेको नमूना सदरमुकाममा बाटो निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ ।
यसैगरी नमूना सदरमुकाममा बन्ने सरकारी कार्यालयको डिजाइन…
नवलपुरमा बालबालिकालाई विद्यालयमा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु, ४५ हजार बालबालिकालाई लगाइने
नवलपुर । पूर्वी नवलपरासीमा १२ बर्ष पुरा भई १८ बर्ष नपुगेका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
यहाँका बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय…
नवलपुरमा वर्षेनी मह उत्पादन घट्दै, किसान चिन्तित
कावासोती । पछिल्लो केही वर्षयता मह उत्पादनमा कमि आउन थालेपछि मौरी पालक किसान चिन्तित बनेका छन् ।
पछिल्लो तिन वर्ष यता मह उत्पादन ह्वात्तै घटेको नवलपुरका किसानको भनाई छ । मह राम्रो…
नवलपुरका कलाकारहरुले ल्याए आमा गीत, दर्शकको मन तान्दै
नवलपुरको कावासोती घर भै हाल कतारमा कार्यरत गायक तथा संगीतकार हरि थापाको मार्मिक गित आमा सर्वजनिक भएको छ।
प्रदेशी श्रीमानहरुको कमाइ खाएर नेपालमा परपुरुषसँग मस्ती गर्ने श्रीमतीहरुको…
शंखदेव हसौरा सामुदायिक वनले पाँच घर विपन्न परिवारलाई घर बनाइदिए
कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा रहेको शंखदेव हसौरा सामुदायिक वन उपभोक्ता समूहले हसौराका ५ घर अतिविपन्न परिवारलाई घर निर्माण गरिदिएको छ ।
बस्नै नमिल्ने घर भएको ५ घरपरिवारलाई १६…
कावासोती नगरपालिकाद्वारा ९७ वटा विपन्न तथा सिमान्तकृत परिवारलाई घर हस्तान्तरण
कावासोती । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय गरिव, विपन्न तथा सिमान्तकृत समुदायको आवासको अधिकार सुनिश्चितता गर्न कावासोती नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।
…
नवलपुरमा प्रहरीको कुटपिटमा मजदुर गम्भीर घाइते
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीको कुटपिटबाट एक जना मजदुर घाइते भएका छन् ।
पूर्वी नवलपरासीको कावासोती ३ केरुङ्गे खोलामा रातको समयमा गिटी लिन गएका मजदुरलाई प्रहरीले मराणासन्न हुने गरी कुटपिट…
गण्डकी प्रदेश स्तरीय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ प्रथम
गैडाकोट । राष्ट्रिय तेक्वादो संघ नेपाल जिल्ला नवलपुर गैँडाकोट नगरसमितिले आयोजना गरेको प्रथम गण्डकी प्रदेश स्तरिय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ ७ वटा स्वर्ण, ८ सिल्भर र ५ कास्य पदक प्राप्त…