समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चन्दा गुरुङ

२५ मंसिर, नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी चन्दा गुरुङको अध्यक्ष्यतामा १३ सदस्यीय…

देउराली हुप्सेकोट सहरी खानेपानीको प्रथम अधिवेशन पुस ४ गते हुने

प्रिय धन , चोरमारा - पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा रहेको देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम अधिवेशन यहि पुस ४ गते आइतबार हुँदैछ । …

कावासोतीका २७ टोल बिकास संस्थाका पदाधिकारीलाई अभिमुखीकरण

नवलपुर,मंसिर२४। कावासोती वडा १४,१५,१७ मा रहेका २७ टोल बिकास संस्थाका पदाधिकारी लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती १५ मा रहेको थारु अतिथी गृहको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न…

कावासोतीका रजालीको तरकारी खेतीबाट एक सिजनमै ८ लाख बढी कमाई, मिहिनेत गरे जानु पर्दैन विदेश

कावासोती  - कावासोती चार हसौराका छन् वहादुर रजालीले तरकारी खेती गर्दै आएको बीस वर्ष भयो । लामो समयदेखी कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थीतमा पनि कहिल्यै विचलित हुनुभएन ।…

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ || नवलपुर (गैडाकाेट) | पूर्वी नवलपरासीमा गैडाकाेट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेकाे छ । गैडाकाेट २ कन्टिनेन्टल स्कुल नजिक भित्री सडक खण्डमा एक जना भारतीय नागरिक सहित २ जनालाई…

नवलपुरमा गैंडाको आक्र\मणबाट एक जनाको मृ’त्यु

कावासोती, मंसिर २२ गते । नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल…

अबको शिक्षा व्यवहारिक र प्रविधि मैत्री हुनुपर्नमा शिक्षामन्त्रीको जोड

मिना कंडेल - नवलपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले अबको शिक्षा व्यवहारिक र प्रविधि मन्त्री हुनुपर्नेमा जोड दिएका छन् । पूर्वी नवलपरासीको कावासोती ४ मा रहेको सरस्वती नमुना माविको…

कावासोतीमा वीग उत्पादन कार्यक्रमको उद्घघाटन

कावासोती, मंसिर १९ ।   महिलाहरु उद्यमशिल र आत्मनिर्भर बन्नु पर्ने प्रतिनिधि सभा सदस्य तिलक महतले बताएका छन् । नवलपुरको कावासोती दुईमा रहेको कोशेली महिला उपभोक्ता सहकारी संस्थाको आयोजना, पिठौली महिला सहकारी संस्थाको…

दाउन्नेकाे सडक बन्दै – फाेटाे फिचर

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डकाे दाउन्ने खण्ड सडक मर्मत शुरू भएकाे । दुम्किबास क्षेत्रबाट सडक मर्मत शुरू गरिएकाे हाे । बाटाे जाम गर्दै खुलाउँदै सडक मर्मत गरिएकाे छ । दाउन्नेकाे…

रजहरमा सवारी दुर्घटनामा एक जना घाइते

रजहर (नवलपुर) । पूर्वी नवलपरासीको रहजरमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२५ च – ४३४४ नम्बरको कारले पैदल यात्रीलाई…