समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुर जेसिज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित

नवलपुर जेसिज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित भएकी छन । १३ औ बार्षिक् साधारण सभा तथा १२ औ शाखा अधिवेसनबाट राधिका भुसाल निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी रमेश अधिकारीलाई ५ मतले पछाडी पर्दे…

प्रगतिनगर खानेपानी अधिवेशन सत्ता पक्ष भर्सेस एमाले

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि पुस १९ गते अधिवेशनमा सत्ता पक्षीय चार दलीय गठबन्धन र नेकपा एमालेको एकल प्यानलबीच प्रतिप्रर्धा हुने…

प्रतिकुल मौसमको कारण स¥यो मध्यविन्दु महोत्सव, पुस १८ देखि हुने

नवलपुर (चोरमारा) । दोस्रो एतिहासिक मध्यविन्दु महोत्सव–२०७८ पुस १८ गते देखि २८ गते सम्मको आयोजना हुने भएको छ । यस अगाडी महोत्सवको मिति पुस १४ देखि २४ गते सम्मको लागि तय गरिएको थियो । मौसमी प्रतिकुलताको कारण महोत्सव…

नवलपुरका विभिन्न विद्यालयहरुमा सहयोग

नवलपुर, पुस १३ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. ६ का बिद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयमा खेलकुदका सामग्री वितरण गरिएको छ । आज मंगलवार हुप्सेकोट माविमा आयोजित एक कार्यक्रमकाबीच वडाभित्रका १२ वटा…

प्रगतिनगर खानेपानीमा गठबन्धनले सार्वजनिक गर्यो उम्मेदवार

खगेन्द्र पराजुली, नवलपुर, पुस १३ । देवचुलीको प्रगतिनगरमा सेवा क्षेत्र रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्य समिति चयनका लागि प्रजातान्त्रिक तथा प्रगतिशील बाम गठबन्धनले आफ्ना उम्मेदवारको टुंगो…

नवलपुरमा बस र टिप्पर ठक्कर खाँदा ५ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा बस र टिप्पर एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन् । पाँच जना घाइते मध्ये ३ जना गम्भीर घाइते भएका छन् । गएराति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा…

गैंडाकोटमा पशु दाना उद्योग स्थापना हुने

गैंडाकोटमा पशु दाना उद्योग स्थापना हुने भएको छ । गैंडाकोट नगरपालिका वडानम्वर ११ को मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योगको शिलान्यास गरेको हो । दाना उद्योग स्थापना हुने भएसगै अब दानाका लागि अन्यत्र…

टिप्पर पल्टदा नवलपुरमा एक जनाको निधन

नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको निधन भएको छ । अस्थायी प्रहरी चौकी सर्दीका अनुसार सोमबार साँझ साढे ४ बजेतिर पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुकेमा भित्री सडक…

जेष्ठ नागरिक दिवसः जेष्ठ नागरिक घरबाटै अपहेलित

नवलपुर। कावासोतीमा ज्येष्ठ नागरिक संघ नवलपुरले प्रथम ज्येष्ठ नागरिक दिवस मनाएको छ । कावासोती नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले ज्येष्ठ नागरिकको योगदान परिवारका लागि मात्र नभई…

नवलपुरमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको चोरमारा बजारमा गएराति फेन्सी पसलमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ परेका छन् । स्थानीय बासिन्दाका अनुसार गएराति मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा रहेको विष्णु काफ्लेको फेन्सी…