ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
नेकपा : अध्यक्ष–सचिव को कहाँ ?
प्रदेश १
ताप्लेजुङ– अध्यक्ष विजय बनेम, सचिव बलबहादुर साम्सोहाङ, पाँचथर– अध्यक्ष राजकुमार भण्डारी, सचिव होमप्रसाद जवेगु, ईलाम– अध्यक्ष राम राना, सचिव सोममाया राई, झापा– अध्यक्ष चिन्तन पाठक, सचिव मणिकुमार साङपाङ, मोरङ– अध्यक्ष विनोद ढकाल,…
नेकपा एकता, जुटयो सहमति आज घोषणा हुँदै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लागेको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आज (सोमबार) जिल्ला कमिटीको घोषणा हुँदै छ ।
३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११…
विप्लवमाथि वार्ताको ‘दबाब’
काठमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्।
पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा,…
नेकपा एकता, अझै भएन सहमति: आज शीर्ष नेताबीच छलफल हुँदै
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति हुन सकेको छैन । निरन्तर छलफलमा रहेका शीर्ष नेताले सहमति खोज्ने प्रयास जारी राख्दै छलफललाई तीव्र बनाए पनि जिल्ला नेतृत्वका विषयमा…
केन्द्रले कुनै काम नगरिदिएको भन्दै मुख्यमन्त्रीहरुको प्रधानमन्त्रीसँग असन्तुष्टि
सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार प्रभावकारी सञ्चालनका लागि केन्द्रले कुनै काम नगरिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि पोखेका छन् ।
राष्ट्रिय विकास परिषद्को बैठकमा सहभागी हुन काठमाडौं आएका बेला बिहीबार…
देउवालाई विधान सच्याउन जिल्ला सभापतिको अल्टिमेटम
काठमाडौं : कांग्रेस जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला…
गण्डकी मेडिकल कजेल : प्रमुख कार्यकारी अधिकृत र परीक्षा नियन्त्रकबाट १७/१७ लाख धरौटी माग
पोखरा — ठगी मुद्दामा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुई कर्मचारीबाट कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर तारेखमा छाडेको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सोमबार कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा…
सरकार–सेना दूरी बढ्दै
काठमाडौं। पछिल्लो समय सरकार र नेपाली सेनाबीचको दूरी बढ्दै गएको छ । सरकारले एकपछि अर्को गर्दै सेनासँगको सल्लाहबिना नै सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको छ ।
सैनिक उच्च स्रोतका अनुसार…
बम्जन आश्रममा अनुसन्धान तीव्र
सिन्धुपाल्चोक — सञ्चलाल वाइबासहित ३ आनी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रममा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । इन्द्रावती गाउँपालिका ५ स्थित बम्जनको आश्रमबाट फेला पारिएको अवशेष परीक्षणसँगै प्रहरीले अनुसन्धान तीव्र बनाएको…
सेनाले भन्यो विप्लवलाई बल प्रयोग गरेर नियन्त्रणमा लिनु घातक, वार्ता र सहमतिबाट समाधान उपयुक्त
चैत्र ७ काठमाण्डौं । फागुण २८ गतेदेखि विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्धको घोषणा गरेर दमन गर्ने नीति लिएको सरकारलाई सेनाले त्यस्तो कदमले निकास ननिस्कने सुझाव दिएको छ ।
सेना परिचालनको अधिकार समेत आफ्नै मातहत ल्याएर विप्लवलाई दमन गर्ने…