ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
पल शाहलाई अनुबन्धित गर्दै ‘मायाका रंगहरु’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) निर्माण घोषणा भएको छ । केवल तामाङको निर्माण तथा निर्देशन रहने फिल्म प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।
निर्माण घोषणासँगै फिल्मका लागि अभिनेता पल शाह अनुबन्धित भएका छन् ।…
‘एनिमल’ १० दिनमा कति कमायो ? बन्यो सर्वाधिक कमाउने दोस्रो फिलिम
मुम्बइ । रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स अफिस हल्लाइरहेको छ । रिलिज भएको १० दिन बितिसक्दा पनि दर्शकमा यो चलचित्रको क्रेज उत्तिकै छ र हलहरु दर्शकले खचाखच भरिएका छन् ।
यस्तो अवस्थामा ‘एनिमल’ले दिनहुँ कैयौं फिल्मको रेकर्ड तोड्दै…
नवलपुर महोत्सवमा राष्ट्रिय स्तरको कौराहा प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा नेपाल मगर संघ नवलपुरले आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रिय स्तरको कौराहा नाच प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको छ भने…
कावासोतीको सिनेमा हल सञ्चालनको तयारीमा, तिहार अघि नै सञ्चालनमा आउने
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासी जिल्लामा एउटै पनि सिनेमा हल सञ्चालनमा आउन नसकिरहेको अवस्थामा कावासोतीमा रहेको सिनेमा हल सञ्चालन हुने भएको छ ।
गणपति चलचित्र हल नामले चिनिएको पुरानो सिनेमा हल कावासोती सिनेम्याक्सको…
पूर्वाधार बिकास संगै मानविय बिकास नगरको प्राथमिकता: नगर प्रमुख अधिकारी
मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ ।
बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट…
सोलुखुम्बुका नवराज बस्नेत गीतसंगीतमा स्थापित हुँदै
काठमाडौं । खोलुखुम्बुका नवराज बस्नेतको दैनिकी आजभोलि राजधानी काठमाडौंमा नेपाली गीत, संगीत, गायन क्षेत्रमा संघर्ष गरेका छन् ।
२०५५ साल बैशाख ३ गते सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिकामा बुवा सुरतबहादुर बस्नेत र आमा चित्रकुमारी…
सल्यानका डाँगी काठमाडौंमा संगीतलाई कर्मथलो बनाउँदै
सल्यान जिल्ला बागचौर नगर पालिका ३ का वासिन्दा हेमराज डाँगी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुती श्रोता र दर्शकमाझ पस्किदै आईरहेका छन् । गायनसंगै संगीत सिर्जनामा पनि त्यतिकै सक्रिय रहदै आइरहेका हेमराज लोक दोहरी गीत संगीतसँगसँगै…
लाइभ दोहोरीमा जम्दै रुपन्देहीकी गायिका आरति रुचाल
बुटवल । लोक तथा दोहोरी गायिका आरति रुचाल अहिले लाइभ दोहोरीमा निक्कै जमेकी छिन् । दोहोरी साँझ तथा स्टेज प्रोग्राममा लाइभ दोहोरीमा उनका माग बढ्दो छ ।
उनको माया मिसाउनी, पुतली, दिन दिनै भएत भेट, केही छैन रमाइलो यस्पालीको तीज, लामो…
लोक संगीतमा गायक हुम गैरेको दुई दशक
पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नं. ५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौं स्रोता दर्शकको मन अनि मुटुमा बस्न सफल गायक तथा सर्जक हुन् ।
नेपाली गीत संगीतको…
कृष्ण गैरेले ल्याए मिटरब्याजी र लघुवित्त पीडितको भावना समेटेको नयाँ गीत ‘मुटु रेटिन्छ’ –…
कावासोती । कावासोतीका कृष्ण गैरेले नयाँ गीत मुटु रेटिन्छ बजारमा ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानल विहानी क्रियसन च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
१ दर्शन बढी नेपाल लोकगीतमा स्वर दिइसकेका कृष्ण गैरेको पछिल्लो गीत मुटु…