समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

कलाकार चेतबहादुर “राजा” अभिनित ‘जाम हिँड धनगढी’ सार्वजनिक

कलाकार चेतबहादुर सिंह “राजा” अभिनित "जाम हिँड धनगढी" बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता…

संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा शान्ति श्री परियारको ‘न्याय मरेको देश’ सार्वजनिक

गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ। संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोले नारीहरुमाथि घटेका बलात्कार, एसिड…

म्युजिक भिडियोमा कलाकार चेतबहादुर “राजा”

चलचित्रमा व्यस्त हुने कलाकारहरू म्युजिक भिडियोका काम गर्न इच्छुक भएका छन् । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पछिल्लो समयका चर्चित कलाकार म्युजिक भिडियोमा देखिन थालेका छन् । त्यस्तै, कलाकार…

अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’

काठमाडौँ– गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन । मिस नेपाल ओशियानाको फस्ट रनर अप ( उपबिजेता ) रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन…

पल शाहको ‘पारै मिलेन’ – भिडियो

नायक पल शाहले दर्शकको माया पाएपछि आफ्नो जिन्दगीको पारा मिलेको बताएका छन् । आफू अभिनित ‘पारै मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले भने–‘जब मैले दर्शकको माया पाएँ, अनी मेरो जिन्दगीको पनि पारा मिल्यो । जहाँ पुग्दा पनि पलजी भनेर…

नम्रता श्रेष्ठ बनिन् मिस नेपाल

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । काठमाडौँकी २२ वर्षीया श्रेष्ठलाई आयोजकले सोधेको प्रश्न–कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो…

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का, को हुन् दुलाहा ?

काठमाडाैं, १८ मंसिर । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।…

नवलपुरकी गायिका रिजालको स्याङजा नवलपुर यात्रा म्युजिक भिडियो

नवलपुरमा हुर्केकि गायिका राशी रिजाल र गायक राजेश भण्डारी मिलेर स्याङ्जा-नवलपुर गीत लिएर आएका छन | राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला कार्य समिती नवलपुर कोषाध्यक्ष रिजाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य…

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी

काठमाडौं – यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर,…

मगर भाषाको गीत डिस्या र डी लख सार्बजनिक

लोक तथा आधुनिक फ्लेभरको फ्युजन सहित मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक भएको छ । द भ्वाईस अफ नेपाल सिजन १ का प्रतियोगी रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ । यस…