नवलपुरकी गायिका रिजालको स्याङजा नवलपुर यात्रा म्युजिक भिडियो


नवलपुरमा हुर्केकि गायिका राशी रिजाल र गायक राजेश भण्डारी मिलेर स्याङ्जा-नवलपुर गीत लिएर आएका छन |




राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला कार्य समिती नवलपुर कोषाध्यक्ष रिजाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिती स्याङ्जाका सचिव,गायक राजेश भण्डारीको संयुक्त प्रयासमा रहेको स्याङ्जा -नवलपुर गीत  आर आर म्युजिक  युटुव च्यानल मार्फत बजारमा आएको हो |

जसमा चर्चीत मोडल साया भण्डारी र नवलपुरका मोडल दिनेश पौडेलको नृत्य साथै अभिनय रहेको छ | यस गीतले बिशेश नेपालका ७७ जिल्लामा मात्र नभै परदेशमा पनि स्याङ्जा र नवलपुर जिल्लाको चिनारि भएको बताउछिन् गायिका राशी रिजाल |







सम्बन्धित
Loading...