समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

गायिका शितल शर्माद्वारा ढोरपाटनका बाढीपीडितलाई राहत वितरण

गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटनका बाढीपीडितलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी छिन् । बाढी, पहिरोले आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका…

गायक दया शिवाकोटीको “त्यो रात” बोलको गीत सार्बजनिक > भिडियो सहित <

चितवन, असोज १८ । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा…

‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीआउट

चर्चित रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलाे भएसँगै पुन: सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो। लामो समयपछि सुरू हुँदा अब…

मेलिना र वीरेन्द्रको ‘जाले रुमाल’ मा रियाशा र आश्मा

मेलिना राई र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘जाले रुमाल’ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा पल शाह, रियाशा दाहाल, आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा नृत्य देख्न पाइन्छ। भिम विष्टको शब्द तथा संगीतको यो गीतको भिडियोमा गर…

अभिनेत्री रिया चक्रवर्तीलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँग जोठिएको लागुऔषध काण्डमा अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शौविकको जमानतको निवेदन अदालतले खारेज गरेको छ । रिया र शौविकका साथै अब्दुल बासित, जैद विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डालाई पनि जमानत…

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत…

सुशान्तकी दिदीविरुद्ध एफआइआर दर्ता

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे भइरहेको अनुसन्धानले सोमबार अबेर राती एउटा नयाँ मोड लिएको छ जब मुम्बई प्रहरीले सुशान्त सिंह राजपूतकी दिदीविरुद्ध एफआइआर दर्ता गर्यो । समाचार एजेन्सी एएनआईका अनुसार रिया चक्रवर्तीको…

नेपाल आइडल सिजन – ३ को बिजेता बनिन सज्जा चौलागाईं

काठमाडौं  ।  तेस्रो सिजनको नेपाल आइडलको उपाधि सज्जा चौलागाईले जितेकी छन् । नेपाल आइडलका टिम नै पुरै आइसोलेसनमा बस्नु परेपछी एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वार थापाले नेपाल आइडलको उपाधि घोषणा गरेका हुन् । यस्तै फस्ट रनरअप प्रविण…

फिल्म एसिड नट द सोलुशन सार्वजनिक भिडियो सहित

पछिल्लो समय एसिड आक्रमणका घटनाहरु निकै हुन थालेका छन् । यहि विषयमा निर्देशक उत्सव केसीले छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक भएको छ ।…

पल र रियाशाको जोडी म्युजिक भिडियोमा

गायकद्वय ईश्वर थापा र देवी घर्तीको स्वरमा नयाँ लोकगीत सार्वजनिक भएको छ। आइतबार 'लाइदिम् कि मोहनी' बोलको उक्त म्युजिक भिडिओ सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। म्युजिक भिडिओमा पल शाह र रियास ढकालको जोडी देख्न सकिन्छ। गीतमा…