समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

यस्तो बन्यो गीतकार दुर्गा प्रसाद कडरियाको ‘दुई-चार साल पर्ख है सानु’ (भिडियो)

गीतकार दुर्गा प्रसाद कडरियाको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार कडरियाको ‘दुई-चार साल पर्ख है सानु’ गीतको भिडियो आफ्नै युट्यूव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । ‘दुई-चार साल पर्ख है सानु’ गीतलाई एलसी शर्माले स्वरबद्ध गरेका छन् ।…

राजदूतले सुवेदीले ल्याए ‘कोरोनाको महामारी’ गीतको म्यूजिक भिडियो

बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । राजदूतकी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति रहेको उक्त गीतको रचना राजदूत सुवेदीले गरेका छन् । साहित्यिक उपनाम…

फिल्म ‘सत्कर्म’ सार्वजनिक

नेत्र गुरुङको निर्देशन रहेको छोटो फिल्म ‘सत्कर्म’ सार्वजनिक भएको छ । लेखक तथा सम्पादक समेत निर्देशक गुरुङकै रहेको फिल्ममा लकडाउनको समस्या बिषयबस्तु बनाइएको छ । रेम विक, विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपूर्ण’, साधना शर्मा, भरत…

रुकुम घटनामा आधारित नयाँ गीत सार्वजनिक (भिडियोसहित)

रूकुम घटनामा आधारित ‘रुकुमको घटनाले म दुखि बन्दै छु’ वोलको गीत सार्वजनिक भएको छ । मुलुकका शीर्ष नेता, लोकप्रिय संचारकर्मी तथा चर्चित कलाकारहरुले दोसीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने भन्दै दिएको अभिव्यक्तिलाई समावेश गर्दै तयार पारिएको…

शिक्षिकाको ‘जुगाड’ भाइरल, सोसल मिडियामा तारिफ

कोरोना महामारीका कारण स्कूल बन्द छन्, यस्तोमा शिक्षकहरुले बच्चालाई अनलाइन पढाइरहेका छन् । यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेटको गती कम हुँदा निम्तिने समस्या त कतै गणित, विज्ञानजस्ता मुश्किल विषयलाई ह्वाइटबोर्डमा पढाउन नपाउनुको बाध्यता ।…

लकडाउनपछिको विश्वमा नेपाली चलचित्र

नेपाली चलचित्रलाई विश्व सिनेमाको बजारमा प्रवेशोन्मुख स्तरमा राख्न सकिन्छ। विश्व सिनेमाको मानचित्रमा अ‍ट्न नसक्नु नेपालजस्तो कला र संस्कृतिमा धनी देशका लागि चिन्ताको विषय हो। तर यसका मूल कारणहरूको विश्लेषणमा हाम्रो बौद्धिक समाजले कमै समय…

नग्न तस्बिर लिलाम गर्दै जेनिफर

लस एन्जल्स । हलिउड स्टार अभिनेत्री जेनिफर एनिस्टरले कोरोनाविरुद्ध आर्थिक कोषमा जम्मा गर्नका लागि आफ्ना नग्न तस्बिर लिलामको घोषणा गरेकी छन् । आफूसँग फिल्मका नग्न तस्बिर बाहिर नआएकाले ती तस्बिरले राम्रो पैसा पाउने विश्वास उनको छ । उनी…

बलिउड फिल्म निर्माता अनिलको कोरोनाका कारण निधनः भाइको आरोप, ‘दुईवटा अस्पतालले उपचार गर्न मानेनन्’

बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ तारिखमा ज्वरो आएको र त्यसको केही घण्टामा नै स्थिती बिग्रिएको जानकारी दिए ।…

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । विहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापा (तीन…