समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

बोर्ड अध्यक्षका लागि दयाराम, भुवन र राजेशबीच प्रतिस्पर्धा

विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये बोर्ड अध्यक्षको अन्तिम उम्मेदवारका रूपमा तीन जना सिनेकर्मी सिफारिसमा परेका छन् । यसरी…

लकडाउनका कारण समस्यामा परेका कोरस डान्सरलाई ‘बले’ को सहयोग

पोखरा, जेठ १६ । कलाकार सागर लम्साल ‘बले’ ले नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सको रुपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन् । सरकारले घोषण गरेको लकडाउनका कारण समस्यामा परेका करिब ५० जना डान्सरलाई सागर (बले¬) र शिखर…

डिजिटलमा फिल्म रिलिजको आयुष्मानद्वारा विरोध

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफूले निकै आशा गरेको फिल्मलाई निर्माण पक्षले केही समय कुरेर सिनेमा हलको सट्टा हतारमा डिजिटल प्लेटफर्ममा रिलिज गर्दा आफूखुसी नभएको बताएका छन् । उनले यो फिल्ममा अमिताभ बच्चनसँग मुख्य भूमिका…

वर्षा राउतले माफी माग्दै भनिन्- बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश छ

काठमाडाैं, ११ जेठ । नेपाल-भारतबीच​को सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामाे स्टाटस राख्दै माफी मागरेकी हुन् । बाेल्दै जाँदा जिब्रो चिप्लिए…

२० बर्षकी भइन् शाहरुखकी छोरी सुहाना

चर्चित बलिउड अभिनेता शाहरुख खान तथा गौरी खानकी छोरी सुहाना खान २० वर्ष पुरुा भएकी छन् । उनले २२ मेमा आफ्नो जन्मदिन मनाएकी छन् । सन् २००० मा मुम्बईमा जन्मिएकी सुहानाले हालसम्म बलिउडमा डेब्यु गरेकि छैनन् । तर उनलाई चाहने फ्यानको संख्या…

अभिनेत्री मनीषाको पक्षमा नेपाली चलचित्रकर्मी

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्साको समर्थनमा ट्वीट गरेकी अभिनेत्री मनीषा कोइरालामाथि विभिन्न आरोपसहित भारतीय मिडिया खनिएका छन् । नेपाली चलचित्रकर्मी तथा संगीतकर्मीले मनीषाको ट्वीट सही भएको भन्दै भारतीय मिडियाको विरोध गरेका छन् ।…

अभिनेता सचिन कुमारको निधन

भारतीय अभिनेता सचिन कुमारको हृदयघातका कारण शुक्रबार निधन भएको छ । टिभी सिरियल ‘कहानी घर घर की’ बाट चर्चामा आएका उनी पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका थिए । टिभी अभिनेता राकेश पलले उनको अचानकको मृत्युमाथि शोक व्यक्त गर्दै…

दिवेश पोख्रेल बने अमेरीकन आइडलको उपबिजेता

दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप–विजेता बनेका छन् । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइपमा पुगेका दिवेश भोटिङ मार्फत टप टुमा पुगेका थिए । नेपाली युवा दिवेश पोखरेल…

कोरोनाको कहरको विषयमा छोटो फिल्म ‘कोभिड–१९’ बन्यो

कोरोना भाइरस अर्थात ‘कोभिड १९’ले पारेको असरको विषयमा छोटो फिल्म ‘कोभिड १९’ निर्माण भएको छ । रमेश बन गोसाईको निर्देशन रहेको फिल्म स्वर्गद्वारी फिल्मस् पोस्ट प्रोडक्सनबाट निर्माण भएको हो । कोरोना कहरमा मानिसलाई परेको बिभिन्न असर र…

ज्याकी श्रोफकी छोरी कृष्णाका प्रेमीले दिए संकेत, गर्दैछन् विवाहको तयारी

ज्याकी श्रोफकी छोरी कृष्णा र उनका प्रेमी इबन हायम्स आफ्नो पहिलो भेटको वर्षगाँठ मनाउनका लागि इन्स्टाग्राम लाइभमा आए । इबन लकडाउनको सुरुवाती समय कृष्णाको मुम्बईस्थित घरमा बिताएपछि आफ्नो परिवारसँग अष्ट्रेलिया फिर्ता भएका छन् ।…