ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
चलचित्र विकास बोर्ड अध्यक्षको आवेदन माग
काठमाडौं । विगत पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बोर्ड अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।
पाँच महिनाअघि…
कोरोना फैलाएको भन्दै कनिकालाई प्रहरीको पुर्जी
मुम्बई । बलिउड गायिका कनिका कपुरलाई प्रहरी चौकीमा हाजिर हुन प्रहरीले पुर्जी बुझाएको छ । विदेशबाट आएर होमस्टे बस्नुपर्नेमा सरकारको नियम उल्लंघन गर्दै कोरोना फैलाएको भन्दै गायिका कनिकाविरुद्ध दुई साताअघि प्रहरीमा उजुुरी परेको थियो । सो…
कार चढेको तस्बिरले सोनाक्षी विवादमा
मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो भाइरल तस्बिरप्रति सोमबार माफी मागेकी छन् । भारतमा लकडाउन भएको ३४औं दिनमा उनले आफू कारमा चढेको तस्बिर सार्वजनिक गरेपछि विवादमा आएकी हुन् ।
लकडाउनको बेला उनी कारमा सहर घुमिरहेकी छन्…
कोरोना भाइरस: टम क्रुजको ‘मिसन इम्पोसिबल’ सिक्वेल सर्यो
न्युयार्क – हलिउड अभिनेता टम क्रुजको फ्रेन्चाइज मिसन इम्पोसिबलको सातौं र आठौं शृङ्खला कोरोना भाइरसका कारण नयाँ मितिमा रिलिज गर्ने घोषणा गरिएको छ ।
फिल्मको सातौं सिक्वेल यस वर्षको २३ जुलाइमा रिलिज गर्ने घोषणा गरिएको थियो । अब यो फिल्म सन्…
कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’
लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ । यो फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ ।
फिल्म…
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० स्थगित
काठमाडौं । चौथो संस्करणको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित भएको छ ।
नेपाल अमेरिका फिल्म सोसाइटीले जुन २६ देखि २८ सम्म अमेरिकाको म्यारिल्याण्डमा आयोजना गर्न लागेको उक्त महोत्सव कोरोनाको कारण स्थगित गरेको हो ।…
कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै
भारतमा लकडाउन खुलेपछि फिल्म छायांकन सुरु गर्ने पक्षमा धेरै निर्माता निर्देशक छन् । तर, फिल्ममा प्रस्तुत गरिने दृश्य शैली अब आफूहरूले परिवर्तन गर्ने त्यहाँका निर्देशकको भनाइ छ ।
पछिल्लो समय बलिउड फिल्ममा अंकमाल, चुम्बन, बेड सिनका…
लकडाउनमै गीतकार ताराले ल्याइन् ‘ए हावा…’ – भिडियो सहित
https://www.youtube.com/watch?v=PmehAwiqgEo
काठमाडौं । मुलुकमा लकडाउन जारी रहेका बेला घरमा बसेका दर्शकका लागि भन्दै गीतकार तारा अधिकारीले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नो नयाँ गीत ‘ए हावा…’को भिडियो युट्युब च्यालन…
लक डाउनले नेपाली फिल्मका दर्शक बढे युट्युबमा
काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम बढेपछि मुलुक एक महिनादेखि लकडाउनको अवस्थामा छ । यो बेला नेपाली घर भित्रै छन् । उनीहरूका लागि दिन काट्ने सजिलो माध्यम चलचित्र बनेको छ । घरमै नयाँ र पुराना स्वदेशी तथा विदेशी चलचित्र हेरेर उनीहरूले…
विवादमा सुष्मा कार्की
काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् ।
आफूलाई…