ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
अभिनेतृ जायरा आफ्नै भाइरल भिडियोको कारण तनाबमा
मुम्बई । आमिर खानको फिल्म दँगल र सेक्रेट सुपर स्टारकी अभिनेत्री जायरा वसिमले धर्मको नाममा आफ्नो प्रसँसा बन्द गर्न अनुरोध गरेकी छिन् । यस्तो प्रसँसाले आफ्नो इमानमा खतरा सावित भएको उनको कथन छ ।
दुई ओटा फिल्म खेलेपछि उनले अब फिल्म…
लकडाउन खुल्नासाथ ‘दुई नम्बरी’ को शूटिङ हुने
काठमाडौं – लकडाउनका कारण फिल्म ‘दुई नम्बरी’ को शूटिङ रोकिएको छ । ३५ दिनमा शूटिङ सकेर काठमाडौं फर्किने योजना बनाएको टिम कोरोना प्रभावका कारण बीचैमा राजधानी फर्किएको थियो ।
फिल्मको छायांकन कास्कीको घाचोकमा भइरहेको थियो । यतिबेला भने…
करिश्माको सहयोग
नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् ।
उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न…
कलाकार एजाज खान पक्राउ
कलाकार एजाज खानलाई पक्राउ गरिएको छ । फेसबुक लाइभमा आपत्तीजनक टिप्पणी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
एजाज यसअगाडि पनि कैयौ पटक कुटपिटको आरोप पक्राउ परिसकेका छन् । उनलाई मुम्बइको प्रहरीले पक्राउ गरेको हो ।
उनले फेसबुक लाइभमा…
लकडाउनमा बारी खन्दै नायक आर्यन
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कारण विश्व त्रसित छ । विश्वका अधिकांश मुलुकले कोरोनाको जोखिम फैलिन नदिन लकडाउन लागू गरेका छन् ।
लकडाउनका कारण कलाकारहरु पनि घरमै थुनिएका छन् । सधै सुटिङ स्थलमा क्यामेरा अगाडि व्यस्त हुने…
लोकगायक समिर रामदामको पहिलो सौगात “झल्को दिन दिन” बोलको लोकगीत सार्वजनिक – भिडियाे…
लोक तथा दोहोरी गायक समिर रामदाम र गायिका माया गुरूङको स्वरमा रहेको "झल्को दिन दिन" बोलको गीत सार्वजनिक भएको छ । पोखरामा लामो समयदेखि लोकगीत क्षेत्रमा संघर्ष गरिरहेका रामदामले उक्त "झल्को दिन दिन" बोलको गीत आफ्नो पहिलो सौगात स्वरूप दर्शकमाझ…
नेयमारकी आमाको २२ वर्षे केटासँग मस्ती
एजेन्सी । ब्राजिलियन स्टार नेयमारकी आमा आमा नादिया गोनकाल्भेस यसतवेला छोराभन्दा कान्छा युवाको प्रेममा फसेकी छन् । ५२ वर्षीया नादिया र २२ वर्षीय तियागो रामोसको सम्बन्धले अहिले निकै चर्चा बटुलेको छ । रामोस नेयमार भन्दा ६ वर्ष कान्छा छन् ।…
एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)
काठमाडौं – कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ ।
यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा सत्यराज…
नायिका रेखा थापाका हट तस्वीरहरु
नेपाली चलचित्र जगतमा निक्कै लामो समयदेखि अधिपत्य जमाएर बस्ने नायिका मध्ये कि एक हुन् रेखा थापा । नेपाली चलचित्र जगतमा करिश्मा मानन्धर पछि एक सर्वाधिक चर्चित नायिकाको सूचिमा पर्दछन् नायिका रेखा थापा ।
उनको जन्मा सन् १९८२ अगस्ट २१ म भएको हो…
कोरोनाभाइरसबारे बनेको फिल्म रिलिजको तयारीमा
तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ ।
अहिलेसम्म संसारका कुनै पनि देशलाई न त यो भाइरसबारे थाहा छ न नै अहिलेसम्म यसको कुनै खोप बनाउन सकिएको छ, त्यसैले पनि यस विषयमा फिल्म बन्नु आफैंमा…