ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
लामो समय प्रशारण रोकिएको भद्रगो पुन शुरु – हेर्नुहोस भिडियो
लामो समय प्रशारण रोकिएको भद्रगोल पुन प्रशारण शुरु भएको छ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला भद्रगोल यो हप्ताबाट पुन प्रशारण शुरु भएको हो ।
हेर्नुहोस भिडियो \
https://www.youtube.com/watch?v=6WQ9ZSY1Hv0
कहाँ पुग्यो नवलको चलचित्र ‘काँडेतार’को तयारी ?
काठमाडौं। नायक तथा निर्माता नवल खड्का राष्ट्र र राष्ट्रियतामा आधारित चलचित्र बनाउन सक्रिय छन् । उनले बनाएका ‘आवाज’, ‘दशगजा’, ‘भीमदत्त’ लगायतका चलचित्रले नेपाली राष्ट्रियताको कथा वाचन गरेका छन्। उनै नवल नयाँ चलचित्रको तयारीमा छन्।
उनले…
भाईरल बनेकी रानुलाई सलमानले दिए ५५ लाखको घर
पछिल्लो समय भारतमा रानु मण्डलको बारेमा सोसल मिडियामा निक्कै चर्चा भईरहेको छ । भारतको रेल स्टेशनमा गीत गाउदै आफ्नो गुजारा गर्ने रानुले लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात चर्चामा आएकी हुन् ।
सो गीत रातारात…
दर्शक फकाउन देश दौडाहामा पुष्प र साम्राज्ञी
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह दर्शक फकाउन देश दौडाहामा निस्किएका छन् । भाद्र १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ को विषयमा जानकारी दिने उद्येश्यले उनीहरु अहिले मोफसल टुरमा छन् । यसको सुरुवात सुनसरीको इटहरीबाट…
रुपकै कारण चर्चा हुन्छ यी २० वर्षीय सुन्दरीको (फोटोफिचर)
एजेन्सी । विश्वमै सुन्दर अभिनेत्री भनेर चिनिने एरियल विन्टर को सौन्दर्य चर्चा विश्वभर हुने गरेको छ । उनको फिगर विषेश चर्चाको विषय हुने गर्छ ।
सामाजिक सञ्जालमा उनका केही तस्विर भाइरल बनेका छन् । सुन्दरी हुनुको साथै उनको आवाजको पनि…
छठमा विराजको ‘साङ्लो’
एक्सन अभिनेताको रुपमा आफ्नो परिचय बनाएका विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मलाई वितरक कम्पनी काफिया फिल्मस् र एफडीले छठको अघिल्लो दिन अर्थात्…
चितवनका यी युवक बन्ने भए नायक
नेपाली सिनेमा क्षेत्रमा यतिबेला चकलेटी नायकहरुको बोलवाला रहेको छ । अनमोल केसी , प्रदिप खड्का , पल शाह , सलिनमान बनियाँ जस्ता नायकहरुको नेपाली सिनेमा राम्रो छाप छोडिरहेको समय अर्का यस्तै चकलेटी नायकले सिनेमा क्षेत्रमा पर्दापण गर्ने भएका…
भिड्ने भए आमिर र अक्षय
बलिउडमा ठुला ठुला कलाकारहरुको फिल्मको भिडन्त एक साथ कमै मात्र हुने गरेको छ । तर ठुला ठुला फिल्महरुको भिडन्त हुँदै नभएका भने होईनन् । यस्तैमा अक्षय कुमार र आमिर खानको पनि बक्सअफिसमा एकसाथ भिडन्त हुने भएको छ । अक्षय कुमार यतिबेला लगातार…
चलचित्र ‘हजार जुनी सम्म’को ट्रेलर आज सार्वजनिक (भिडियो सहित)
चलचित्र ‘हजार जुनी सम्म’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारको उपस्थितीमा प्रेम र पारिवारिक कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज भएको हो । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा बाबु–छोरीको प्रेम,…
इन्डोनेशियाको बालीमा प्रेमीसँगको मस्ती मुडमा नायिका साम्राज्ञी (फोटो फिचर)
नेपाली सिनेमा क्षेत्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउँने गरेकीछिन् । केही समय अगाडीसंग व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा…