समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

तीन सय करोड क्लबमा ‘वार’, बन्यो सबैभन्दा ठूलो ब्लकबस्टर

बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ ले बक्सअफिसमा कमाल गरेको छ । फिल्मले प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गरेको छ । योसँगै वर्ष २०१९ को सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि सावित भएको छ । २…

‘जिग्री’ र ‘पाँडे’ विरुद्ध प्रहरीमा उजुरी

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ। आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत…

नवलपुरका लोकदोहोरी गायक गुरुङ कास्कीमा पक्राउ

चर्चित लोकदोहोरी गायक राजन गुरुङ लाई कुटपिट गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । गाडीको विषयलाई लिएर गायक गुरुङले एक डाक्टरलाई जिल्ला ट्राफिक कार्यालय कास्की भित्रै कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको हो । ट्राफिक कार्यालयमा…

‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ प्याकअप

कलाकारिताबाट समाजसेवामा मोडिएको सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायांकन पूरा भएको छ । करीब १ महिना लामो छायांकनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप…

‘प्रेम संसार’ गीतमा कविताको ठुम्का (भिडियो)

मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित फिल्म ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक भएको छ । ‘सुन सुन चम्पा’ बोलको सार्वजनक गीतमा ‘बुगी वुगी’ विजेता कविता नेपालीसँगै फिल्मका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका…

कुमार थापा मगरको उही पुरानो मान्छे भेटियो

कमला राना मगर - असोज २४, नवलपरासी पूर्वी नवलपुरबासी कुमार थापा मगरको कौराह गीत उही पुरानो मान्छे भेटियो गीतको छायांकन सकिएको छ । नवलपुर देवचुली नगरपालिका वडा नम्बर १ घर भइ हाल अमेरिकाको न्युयोर्क बस्दै आएका कुमार थापा मगरको शव्द लय र…

कपिलवस्तुमा दशेहरा विशेष साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

राम अवतार चौधरी - कपिलवस्तु । कपिलवस्तुमा दशेहरा विशेष साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा राइज नेपाल यूवा क्लबको आयोजना कार्यक्रम भएको हो । साँस्कृतिक कार्यक्रमलाई ब्यानर वाचन गरेर…

यस्तो छ संगीतकारको दशैं

काठमाडौं : हिन्दुहरूको महान चाड दशैं आइसकेको छ। वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। यो धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। मन चंगा हुन्छ। मनमा म घर पुगिसकेँ कि भन्ने आभास…

खेम चौधरीको म्युजिक भिडियोमा मुकुन्द, वीर र अञ्जुले गरे मस्ती–मस्ती

राम अवतार चौधरी - कपिलवस्तु, ७ असोज । चर्चित गायक खेम चौधरीको सुमधुर स्वरमा रहेको मस्ती मस्ती नामक म्यूजिक भिडियो आइतबार सार्वजनिक भएको छ । सो म्यूजिक भिडियो थारु भाषामा रहेको छ भने सार्वजनिक खेम चौधरी नामक यूटुब च्यानलबाट…

‘भाइरल गायिका’ भन्छिन् – अब गीत रेकर्डिङ गर्छु

धादिङ । निलकन्ठ नगरपालिका संकोष, धादिङकी कमला घिमिरे उमेरले भरखर ११ लागिन् । उनको चर्चा ब्यबसायिक लोक दोहोरी कलाकार भन्दा कम छैन । आफुलाई लोकदोहोरीमा अब्बल मान्ने धेरैलाई यी सानी गायिकाले दोहोरीमा हराउँदै आएकी छिन् । गत साता लोक…