ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
शाहरुख खानकी छोरी सुहानाको डान्स भिडियो भाइरल (भिडियो सहित)
काठमाडौं। बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन। सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन्।…
राधा तिवारीलाई बर्ष सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका र गोपाल तिवारीलाई नवगायकको अवार्ड
कतारको दोहामा भएको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ मा ‘माछी बस्ने पानीमा चरी वनैमा’ बोलको गीतले एकै साथ ३ वटा अवार्ड जितेको छ ।
उक्त गीतबाट नवलपरासीको बर्दघाटकी लोक तथा दोहोरी गायिका राधा तिवारी बर्ष २०१९ को…
नायिकाबाट निर्मात्री बनिन् आलिया
बलिउड नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनी, जे छुन्छिन् त्यो हिट हुन्छ । यसैले आलियाले कमाई पनि लोभलाग्दो गरिरहेकी छिन् । उनै, नायिका आलिया भट्टले केही दिन अगाडि अपार्टमेन्ट किनेको भन्ने चर्चा चलेको थियो । तर, आलियाले यो कुरालाई…
जातीय विभाजनको फिल्म ‘ग्रीन बुक’ ओस्कार अवार्ड
हलिउड फिल्म ‘ग्रीन बुक’ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र घोषित भएको छ । उत्कृष्ट चलचित्रको मनोनयनमा छनौट भएका ब्ल्याक प्यान्थर, अ स्टा इज बर्न, द फेभरेट, रोमाजस्ता चलचित्रलाई उछिन्दै ग्रीन बुक ओस्कार जित्न सफल भएको हो ।
भिग्गो मोर्टेनसेन…
अमिताभको फिल्म प्रचारमा साहरुख
अहिले नायक अभिताभ बच्चन आफ्नो नयाँ चलचित्र ‘बदला’को प्रचारमा व्यस्त बनिरहेका छन् । चलचित्रको प्रचारका लागि उनले देखाएको सक्रियतालाई धेरैले प्रशंसा गरेका छन् । यस्तैमा अभिताभ बच्चनले अर्का नायक साहरुख खानसँग सेल्फी लिदै गरेको एक तस्विर…
भन्सालीको फिल्ममा सलमान पक्का
बलिउड स्टार सलमान खान र सफल निर्देशक संजयलीला भन्साली बीच टिमअप हुने भएको छ । सलमानले भन्सालीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । यस चलचित्रमा सलमानलाई दर्शकले रोमान्टिक अवतारमा देख्नेछन् । लामो समयको आन्तरिक…
शुरु भयो मिस नेपाल २०१९ को खोजी
आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो ।
इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा…
“राेल्पाली सानु टु” म्युजिक भिडियाे सार्वजनिक ॥
राम अवतार चाैधरी
नेपाली गीत संगितलाई निकै माया गर्दै अाएका विकास पुन मगरकाे सुमधुर अावाजमा सजिएकाे "राेल्पाली सानु टु" नामक म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
विगत ५ बर्ष देखि निरन्तर सांगीतिक क्षेत्रमा भविष्य खाेज्दै अाईरहेका…
सुरज विवशकाे सिमसिम पर्याे पानी भिडियो सार्वजनिक
नवलपुरे सर्जक सुरज विवशकाे पछिल्लाे लाेकदाहाेरी गीत सिमसिम पर्याे पानी सार्वजनिक भएकाे छ ।
स्याङ्जाबाट नवलपुर बसाई सरी अाएका गीतकार सुरज विवश हाल विदेशमा भए पनि विभिन्न गीतमा शब्द भर्ने काम भने गरी रहेका छन् । यस अघि विभिन्न अाधुनिक गीतमा…
सुरज थापाको ‘आएन परदेशी’ भिडियो सार्वजनिक
‘नेपाल आइडल’को पहिलो सिजनमा टप ६ सम्म पुगेका गायक सुरज थापाको आवाजमा समावेश ‘आएन परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतले ग्रामिण परिवारको कथालाई प्रस्तुत गरेको छ । यो भिडियोको निर्देशन पनि थापा आफैले गरेका हुन् ।
विदेशिएका…