समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

मगर समुदायको कौराहा वृत्तचित्र कावासोतीमा

कावासोती । मगर समुदायको मौलिक नाचको रुपमा सुचिकृत कौराहाको वृतचित्र शुक्रबार कावासोतीमा प्रर्दशन गरिएको छ । नेपाल मगर संघ समन्वय समिती नवलपुरको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरको

मगर चलचित्रकर्मी संघ नवलपुरमा चेतन रजाली

प्रेमध्वज गाहा ।कावासोती । नेपाल मगर चलचित्रकर्मी संघ पूर्वी नवलपरासीको प्रथम अधिबेशनबाट चेतन रजाली मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । कावासोतीमा सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको हो । जसको

फागुन १७ मै ‘जात्रै जात्रा’

दुई वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को भिडन्त पक्का भएपछि फागुन १७ को डेटलाई धेरैले चासोपूर्वक हेरेका छन् । दुवै दर्शकले प्रतिक्षा गरेका फिल्म भएका कारण भिडन्त हुनु…

पाँचौँ चन्द्राैटा महाेत्सवकाे मुख्य अार्कषण थारु साँस्कृतिक नृत्य

राम अवतार चाैधरी चन्द्राैटा(कपिलवस्तु)/३ मंसिर, यहि मंसिर ६ गतेदेखि १६ गतेसम्म हुना लागेकाे पाँचौं चन्द्राैटा महाेत्सवमा थारु साँस्कृतिक नृत्यलाई अझ पुरस्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट समूह छनौट गरिएको…

नवगायक बिशाल र गाैरी चाैधरीकाे “महि बड्नाम करैलाे” अडियो म्युजिक सार्वजनिक

राम अवतार चाैधरी कपिलवस्तु, २८ कात्तिक, नव थारु गायक बिशाल चाैधरी र गाैरी चाैधरीकाे सुमधुर अावाजमा सजिएकाे"महि बड्नाम करैलाे"अडियाे म्युजिक अाईतबार हमार म्युजिक बगियाबाट सार्वजनिक भएकाे छ । उक्त म्युजिकमा विशाल चाैधरीकाे अाफ्नै…

दाल भात तरकारीको शुभ मुहूर्त

कावासोती । गत वर्ष सफल चलचित्र शत्रु गते टिमको नयाँ फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ । बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६० औं जन्मदिनको अवसरमा चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ । मंसिर १ गतेबाट फ्लोरमा जाने…

अमेरिकामा पनि ‘छक्का पन्जा ३’ले बनायो रेकर्ड

नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ । अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रलागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार…

‘जात्रै जात्रा’ टीजर रिलीज (भिडियो सहित)

काठमाण्डौ। सफल फिल्म 'जात्रा'को सिक्लेव 'जात्रै जात्रा'को टिजर रिलीज भएको छ । बलीउड फिल्म 'ठग्स अफ हिन्दुस्तान' रिलीजसँगै हलहरुमा रिलीज गरिएको टीजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको छ । 'जात्रै जात्रा'मा दयाहांग राई, बिपिन कार्की, बर्षा…

निखिलको भिलेन

एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘भिलेन’ को फर्स्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमार्फत उनको चरित्र प्रस्ट्याउन खोजिएको छ । आँखामा रातो चस्मा र निधारमा रातो टिका लगाएका उनको लामो जुँगा देख्न सकिन्छ । पोस्टरले नै फिल्म एक्सन प्रधान…

‘चङ्गा चेट’ देशैभर हाउसफुल

काठमाडौं, १८ कात्तिक । शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित कमेडी फिल्म ‘चङ्गा चेट ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन ६० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार बिहानदेखि साँझसम्म ८०/८५…