ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
थाइल्याण्डमा रोमान्टिक बने दीपिका र दीवाकर
एक वर्ष अगाडि कोर्ट म्यारिज गरेर केही साता अगाडि इन्गेजमेन्ट गरेका 'लभ बर्डस्' दीपिका प्रसाईँ र दीवाकर भट्टराई अहिले थाइल्याण्डमा हनिमुन टुरमा छन् । हालैमा यो कपलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा…
‘भाइरल ब्वाई’ मनिष लिम्बु अब फिल्ममा
यहाँ सबैले बलेकै आगो ताप्ने हुन् । फाइदा हुन्छ भने मात्र सम्बन्ध जोडिन्छ । यो रोगबाट नेपाली फिल्म क्षेत्र अछुतो रहने त कुरै भएन । प्रमाणका लागि उदाहरण खोज्ने हो भने प्रसस्तै भेटिन्छ । ‘भाइरल ब्वाई’ मनिष लिम्बु अहिलेका बलेको आगो हुन् ।…
पौडेलको ‘राष्ट्रप्रेम’
राष्ट्रप्रेम नामक स्वदेश गीतको अडियो भिडियो सार्वजनिक भएको छ । उक्त गीतको चलचित्रकर्मी रिद्दिचरण श्रेष्ठले गैडाकोटमा सार्वजनिक गरेका हुन् ।
ओशियन इन्टरनेशनल म्युजिक एण्ड मुभिजको व्यानरमा निर्मित राष्ट्र प्रेमलाई प्रविण भण्डारीले निर्देशन…
‘छक्का पञ्जा ३’ ले तोड्यो ‘छक्का पञ्जा’ को रेकर्ड
दाउन्ने न्यूज
काठमाडौं । छक्का पञ्जा ३ ले अहिलेसम्मकै रेडर्क तोड्दै अहिलेसम्म १६ करोड भन्दा बढीको कारोबार गरेको छ ।
छक्का पञ्जा ३ ले यस अघिको छक्कापञ्जा १५ करोड भन्दा माथिको कारोबारलाई तोड्दै अगाडि बढेको छ ।
निर्देशक दीपाश्री निरौला र…
दसैंका दुई चलचित्र बने मालामाल
काठमाडौं । नेपाली चलचित्रको ओरालो लागेको कारोबारलाई यो वर्षको दसैंमा प्रदर्शनमा आएका दुई चलचित्रले चलायमान बनाएका छन् । यो दसैंमा प्रदर्शनमा आएका दुई ठूला फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ले आशालाग्दो कारोबार गरेपछि चलचित्रको खस्केको…
जयभाेलेले लगानी उठायाे
'छक्का पञ्जा ३' को वर्चश्व बीच फूलपातीबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘जय भोले’ ले प्रदर्शनको एक हप्तामा लगानी सुरक्षित गरेको छ । १ करोड ३५ लाख निर्माण लागत रहेको फिल्मले प्रदर्शनको एक हप्तामा तीन करोडमाथिको कलेक्सन गरेको छ ।…
नाम परिवर्तन गरेर हिट भएका बलिउड कलाकार
जन्मिदा एउटा नाम हुन्छ, करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्छन् । रंगीन दुनियाँमा पनि यस्तै छ धेरै कलाकर्मीको कथा, नेपालीदेखी बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने ।
थाहा पाउनुहोस, नाम परिवर्तन गरेर चर्चामा…
विश्वमा घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं पनि
काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ ।…
दीपाश्रीको ब्लकबस्टर ह्याट्रिक
नेपालमा केही नायक र नायिकाको बिषयमा लेखिने एउटा समाचार छ, हिटमा ह्याट्रिक वा फ्लपमा ह्याट्रिक । अर्थात लगातार ३ वटा चलचित्र हिट भएर चर्चित बनेका वा लगातार ३ वटा चलचित्र असफल भएर चर्चित बनेका । जे जसरी भएर पनि चर्चित बनेका कलाकार…
तीन खानमा कमजोर शाहरुख, यस्तो छ कारण
एजेन्सी,
सन् १९९२ मा 'दीवाना'बाट सुरु भएको थियो बलिउड स्टार शाहरुख खानको क्रेज । आज पनि उनको क्रेज रत्ति घटेको छैन । तर, पछिल्ला केही वर्षदेखि भने शाहरुखका फ्यान उनका फिल्मबाट निराश छन् । आखिर शाहरुखसँग यस्तो के भइरहेको छ, जसले गर्दा…