समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

पल शाह सुरजको फिल्ममा अनुबन्धित, बन्ने भयो ‘हृदय भरी’

नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनले सुरज सुब्बाले निर्देशन गर्ने 'हृदय भरी'मा अभिनय गर्नेछन् । फुलपातीको अवसर पारी फेसबुक मार्फत निर्देशक नाल्बोले फिल्ममा पल शाहको प्रमूख भूमिका रहने उल्लेख गरेका छन् । मंगलबार नै पलसँग…

दुर्गा मन्दिरमा भजन प्रतियोगिता

कावासोती, ३० असोज । जय दुर्गा भवानी मन्दिर कावासोती ६ को आयोजनामा भएको भजन एवम् शंख ध्वनि प्रतियोगिता भएको छ । प्रतियोगिताको भजनतर्फ गणेश मन्दिर कावासोती ६ प्रथम र शंख ध्वनितर्फ गंगाधर न्यौपाने प्रथम भएका छन् । विजयदशमीको अवसरमा मन्दिरमा…

ज्यान यो परदेशी रिलिज

गायक तथा संगीतकार विशाल निरौलाले नयाँ गीत रिलीज गरेका छन् । ‘ज्यान यो परदेशी’ बोलको गीतले विदेशमा सेनामा भर्ती हुने नेपालीहरुको कथा व्यक्त गरेको छ । घर छोड्ने मन नहुँदा-नहुँदै परदेशीनु पर्दाको बाध्यता, चाड-पर्वमा आफन्तसँग नहुँदाका पीडा…