समुह अनुसार हेर्नसहोस

राजनीति

नवलपुर २ः घटायो एमालेले मत अन्तर, काँग्रेसका कार्की ९९ मतले अगाडि

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्की र नेकपा एमाले तिलक महत बीचको मतअन्तर घटेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५५ हजार ९ सय ६९ मत…

पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय…

नवलपुर २ः काँग्रेसका कार्की अघिअघि एमालेका महत मतअन्तर घटाउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५३ हजार ७ सय ७ मत गन्दासम्म अग्रता कायमै…

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्। श्रेष्ठले १९ हजार तीन सय ७८…

रुपन्देही ४ (क) बाट लोसपाका बनिया विजयी

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् । बनियाले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी…

नवलपुर २ अपडेटः काँग्रेसका कार्कीको अग्रता कायमै, एमालेका महत पछ्याउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यको क्षेत्र नं. २ मा गठबन्धनका नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । कार्की नेकपा एमालेका तिलक महत भन्दा १ हजार ८२ मत अगाडि रहेका छन् ।…

चितवन–२ मा पोखरेलको पछिपछि श्रेष्ठ र लामिछाने

भरतपुर । पूर्वसञ्चारकर्मी रवि लामिछानेको उपस्थितिमा सर्वाधिक चासोको रूपमा हेरिएको चितवन क्षेत्र नं.२ अन्तर्गत इच्छाकामना गाउँपालिकाको मतगणना कार्य सकिएको छ। यतिञ्जेलसम्म नेकपा एमालेका कृष्णभक्त पोखरेल अग्रस्थानमा छन्। १० हजार…

नवलपुर १ मा काँग्रेसका डा. कोइरालाको अग्रता, एमालेका पौडेल पछिपछि

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले अग्रता लिएका छन् ।   कोइराला गठबन्धनबाट काँग्रेसका उम्मेदवार हुन् । ११ हजार ८ मत गन्दासम्म डा. कोइरालाले ५ हजार १ मत प्राप्त…

पश्चिम नवलपरासी १ः विनोद चौधरी र त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार ठकुरी अगाडि

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई पछाडि पार्दै…

पश्चिम नवलपरासीमा एक सय तीन वर्षकी महिला द्रारा मतदान ।

रामकरन हरिजन/ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पश्चिम नवलपरासीमा एक सय तीन वर्षकी महिलाले गरीन मतदान । आज आईतवार देशै भरीमा विहान ७ बजे देखि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान कार्य सुरु भएको छ । नवलपरासीको निर्वाचन…